काठमाडौं। ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले मन्त्रिपरिषद् स्तरीय निर्णयबाट १९ फागुनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
-शीर्षक सच्चाइएको
-शीर्षक सच्चाइएको




