क्षीरेश्वरनाथ नगरपालिकाको बजेट पास हुन नसक्दा नगरपालिकाका दैनिक कामकाज प्रभावित हुँदै : मेयर यादव

महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको बजेट अहिले सम्म पास हुन नसक्दा नेपालीहरुको महान चाड दसैंमा कर्मचारीहरुले तलब समेत नपाउने अवस्था सृजना भएको मेयर सुखदेव यादवले बताएका … Continue reading क्षीरेश्वरनाथ नगरपालिकाको बजेट पास हुन नसक्दा नगरपालिकाका दैनिक कामकाज प्रभावित हुँदै : मेयर यादव