सिन्धुलिमा भएको सवारी दुर्घटनामा बर्दिबासका व्यवसायी श्याम चौधरीको निधन भएको छ ।दुर्घटनामा बर्दिबास नगरपालिका -२ का अरुणलाल कर्ण गम्भीर घाइते भएका छ्न् । थप विस्तृत विवरण आउन बाँकी .......

न्युज डेस्क