मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज राजिनामा दिने भएका छन् ।
आज बेलुका ४ बजे क्याबिनेटकको बैठक बसे पश्चात मुख्यमन्त्री सिंहले राजिनामा दिने बताइएको छ ।
यता, मधेश प्रदेश सरकारबाट नेकपा एमालेले समर्थन फिर्ता लिएको छ ।