Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

कांग्रेस नेता तथा सिडिओलाई धम्क्याउने एसपी पाण्डेको एक वर्ष पदोन्नति रोक्का

mm न्युज डेस्क
२०७८ चैत्र १०, बिहीबार २२:१३ बजे

जनकपुरधाम- कांग्रेस नेता तथा सिडिओलाई धम्क्याएको आरोपमा निलम्बनमा परेका एसपी हिराबहादुर पाण्डेलाई एक वर्षका लागि पदोन्नति रोक्का गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही उनको पदोन्नति रोक्का गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिराहाको प्रहरी प्रमुखको रूपमा कार्यरत रहँदा पाण्डेले गत पुसमा नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादव तथा सिडिओ लालबाबु कवारीलाई धम्क्याएको उजुरीका आधारमा गृह मन्त्रालयले तीन महिनाका लागि निलम्बन गरेको थियो ।

एसपी पाण्डेले एसपी यादव र सिडिओ कवारीलाई दबाबको भरमा अवधि नपुगी आफ्नो सरुवा गरे भनि फोन गरेर धम्की दिंदै गालीगलोच गरेका थिए । प्रहरी प्रधान कार्यालयले उक्त घटनाको छानबिन टुंग्याएर उनीमाथिको निलम्बन फुकुवा यही साता गरेको छ ।

त्यसरी धम्क्याउनु प्रहरी आचरणको गम्भीर उल्लंघन भएको भन्दै गत २० पुसमा उनलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो ।

कांग्रेस सभापति यादवले सरुवा गरिदिन्छु भनेर धम्क्याउँदै आएको र अवधि नपुगी सरुवा गरे पनि आवेगमा आएर उनले फोनमा धम्क्याएको छानबिनबाट पुष्टि भएको छ । यद्यपि घरमै गएर धम्क्याएको भन्ने यादवको आरोप भने पुष्टि भएको छैन ।

सिडिओ कवारीसँग पनि उनको विवाद भएको थियो । जसकारण उनले पनि गृह मन्त्रालयमा एसपी पाण्डे विरुद्ध प्रतिवेदन नै बुझाएका थिए । बयानको क्रममा एसपी पाण्डेले कांग्रेस नेता यादव र सिडिओ कवारीले गैरकानुनी कामका लागि दबाब दिएको र नमानेपछि आफूविरुद्ध लागेको बताएका छन् ।

प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले एसपी पाण्डेमाथि कारबाही टुंग्याएर निलम्बन फुकुवा गरिएको पुष्टि गरे ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

अन्तराष्ट्रिय

पत्रकारलाई गोली हानी हत्या

Banner News

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

Banner News

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

Banner News

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

Banner News

क्षीरेश्वरनाथको ताजा मत परिणाम : एमाले निरन्तर अघि बढ्दै

Banner News

क्षीरेश्वरनाथ वडा नं. १० मा काङ्ग्रेसका रामपदारथ यादव प्यानल सहित विजयी

Load More

ताजा अपडेट

पत्रकारलाई गोली हानी हत्या

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

क्षीरेश्वरनाथको ताजा मत परिणाम : एमाले निरन्तर अघि बढ्दै

क्षीरेश्वरनाथ वडा नं. १० मा काङ्ग्रेसका रामपदारथ यादव प्यानल सहित विजयी

लोहरपट्टी नगरपालिकामा शैलेन्द्रकुमार यादव पुनः निर्वाचित

बलवा नगरपालिकाको मेयरमा लोसपा र उपमेयरमा काँग्रेस विजयी

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English