Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

जनकपुरमा मन्दिर अगाडी किशोरीलाई दिनदहाडै चुम्बन गर्ने युवकलाई राम धुलाई

mm न्युज डेस्क
२०७८ चैत्र ११, शुक्रबार २२:०५ बजे

जनकपुरधाम : जनकपुरधामको धार्मिक स्थल राजदेवी मन्दिर अगाडी एक स्कूले किशोरीलाई चुम्बन गर्ने एक युवकलाई स्थानीय युवकहरुले धुलाई गरेको छ ।

प्राचीन मिथिलाको राजा जनककी कुलदेवी मानिने हिन्दुहरुको आस्थाको केन्द्र राजदेवी मन्दिर अगाडी एक युवकले एक स्कूल पढने किशोरीलाई जबरदस्ती चुम्बन गरेको देखेपछि स्थानीय व्यापारीहरुले उनलाई समातेर राम धुलाई गरेको छ ।

विहिबार दिउँसै राजदेवी मन्दिर अगाडी आफूलाई किशोरीको प्रेमी बताउने अन्दाजी बर्ष २० को एक युवकले किशोरीलाई सडकमै चुम्बन गरेको देखेपछि उनलाई धुलाई गरेको हो ।

पछाडी स्कूलको ब्याग बोकेकी एक किशोरी स्कूलै ड्रेसमा राजदेवी मन्दिरको मुख्य गेट उत्तरपट्टि उभिएको देखिएको छ । समाजिक सँजालमा सार्वजनिक भएको भिडियोमा किशोरीको ईच्छा विपरित युवकले चुम्बन गर्ने जबरदस्ती गरिरहेको छ ।

सो दृश्यलाई स्थानीय एक व्यापारीले भिडियो बनाउँदै युवकलाई समातेर धुलाई गरेको छ । त्यहाँ जम्मा भएका व्यापारीहरुले किशोरीलाई समेत दुई झापड हानेर घर पठाएको बताइएको छ ।

टयाबे जस्तो देखिने ती युवकले भिडियोमा देखिए अनुसार किशोरीलाई व्यस्त सडकमै मन्दिर प्राँगन नजिक समातेर चुम्बन गर्ने जोर जबरदस्ती गरिरहेको छ ।

व्यापारीहरुले भिडियो बनाएर मात्र युवकलाई समातेर धुलाई गरेको हो । नाम र ठेगाना नखुलाउने गरी ती युवकलाई पुनः सम्झाई बुझाई गरेर घर पठाएको हो ।

किशोरीलाई एक किलो अँगुर किनिदिएर उनलाई जबरदस्ती चुम्बनको प्रयास गरेको किशोरीले व्यापारीहरु समक्ष बयान दिएकी थिईन् । उनी दुवै जना प्रेमी प्रेमिका रहेको पनि खुलाए ।

जनकपुरधामको विभिन्न धार्मिक क्षेत्र, स्थलमा यस्ता प्रकारको गतिविधिहरु व्यापक रुपमा मौलाउँदै गएको छ । जानकी मन्दिर, विवाहमण्डपको पनि यस्तै भिडियो सार्वजनिक भएको छ ।

हिन्दुहरुको आस्थाको केन्द्र मानिने जानकी मन्दिर, राजदेवी मन्दिर, विवाहमण्डपमा नक्कली प्रेमी प्रेमिकाहरुले रासलीला गर्दा भिडियो समेत सार्वजनिक हुँदै आएको छ ।

यसप्रति न त यहाँका प्रशासनले ध्यान दिएको छ नत्र मन्दिर प्रशासनले नै ध्यान दिन सकेको छैनन् ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

Banner News

जनकपुरका युवा अभियन्ता मिश्र पक्राउ

Banner News

बर्दिबास १३ को ताजा अपडेट : एमालेको ११७ मत सहित अग्रता

Banner News

क्षीरेश्वरनाथको ताजा मत अपडेट : एमाले र काँग्रेस बीच कडा टक्कर, एमालेले अग्रता कायम राख्दै

Banner News

क्षीरेश्वरनाथ नगरपालिका -२ को वडाध्यक्षमा नेपाली काँग्रेसका देवु यादव २९४ मतान्तरले विजयी

Banner News

गौशाला नगरपालिका वडा नं. २ को ताजा अपडेट : जसपाको ३८१ मतले अग्रता कायम

Load More

ताजा अपडेट

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

जनकपुरका युवा अभियन्ता मिश्र पक्राउ

बर्दिबास १३ को ताजा अपडेट : एमालेको ११७ मत सहित अग्रता

क्षीरेश्वरनाथको ताजा मत अपडेट : एमाले र काँग्रेस बीच कडा टक्कर, एमालेले अग्रता कायम राख्दै

क्षीरेश्वरनाथ नगरपालिका -२ को वडाध्यक्षमा नेपाली काँग्रेसका देवु यादव २९४ मतान्तरले विजयी

गौशाला नगरपालिका वडा नं. २ को ताजा अपडेट : जसपाको ३८१ मतले अग्रता कायम

गौशाला नगरपालिका वडा नं. ३ को ताजा अपडेट : काँग्रेसको अग्रता कायम

क्षीरेश्वरनाथको ताजा मत अपडेट : एमालेका मेयर २५२ र उपमेयर १३० मत ले अग्रता कायम गर्दै

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English