Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

मिथिला नगरपालिका द्वारा स्नातक तह उत्तिर्ण नगरभित्रका छोरी र बुहारीलाई सम्मान

mm न्युज डेस्क
२०७८ चैत्र १८, शुक्रबार २३:२८ बजे

ढल्केवर- धनुषाको मिथिला नगरपालिकाले स्नातक तह (ब्याचलर) उत्तिर्ण नगरभित्रका छोरी र बुहारीलाई शुक्रवार सम्मान गरेको छ ।

‘‘मिथिलाको चाहना घर-घरमा साहाना’’ कार्यक्रम अन्तर्गत नगरभित्र जन्म भई बाहिर पालिकामा विवाह नभएका स्नातक उत्तिर्ण छोरी र मिथिला नगरपालिकामा विवाह भई आएका स्नातक उत्तिर्ण बुहारीलाई सम्मान गरेको छ ।

नगरपालिकाले ‘‘मिथिलाको चाहना घर-घरमा साहाना’’ कार्यक्रममा निवेदन दिएकामध्ये स्नातक उत्तिर्ण ११ जना छोरी र ५० जना बुहारी गरी जम्मा ६१ जना लाई सम्मान पत्र र ६ हजार नगद सहित सम्मान गरेको छ । सम्मान कार्यक्रममा सम्मानित हुने छोरी र बुहारीका अभिभावकहरुलाई समेत दोसल्ला ओढाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोको अध्यक्षता तथा एमाले नेतृ एवं पूर्व मन्त्री जुली कुमारी महतोको प्रमुख आतिथ्यमा ढल्केवरको राधाकृष्ण मन्दिर प्राङ्गणमा सो कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ महतोले शिक्षा विना शिक्षित, सभ्य र समृद्ध समाजको परिकल्पना गर्न नसक्ने बताईन् । उनी छोरीलाई उच्च शिक्षा पढाउन र त्यसपछि मात्र विहेवारी गर्न अभिभावहरुलाई आग्रह समेत गरिन् । छोरा छोरीको उच्च शिक्षामा विभेदकै कारण मधेश प्रदेश शिक्षामा पछाडि परेकाले अब छोरालाई पढाउने र छोरीलाई थोरै पढाएर घरजम गरिदिन प्रवृत्तिको अन्त गर्नुपर्नेमा जोड दिईन् ।

यस्तै कार्यक्रममा नगर प्रमुख महतोले मिथिला नगरपालिकाको घर -घरमा साहाना होस् र छोरीहरु पनि उच्च शिक्षा हासिल गर्नुपर्छ भन्ने सोचका साथ यस्ता कार्यक्रम ल्याएको बताउनुभयो । छोरीले उच्च शिक्षा अध्ययन गर्न थालेपछि कम उमेर अर्थात बाल विवाह पनि रोकिने र दक्ष तथा सक्षम हुने भन्दै आत्मनिर्भर बनाउन पालिकाले स्नातक उत्तिर्ण छोरी र बुहारीलाई मिथिलाको चाहाना घर- घरमा साहाना सम्मान गर्दै आएको जानकारी दिनुभयो । साहाना प्रधानको जीवनी सबैको प्रेरणाको स्रोत बनोस् भन्ने उहाँले शुभकामना समेत दिनुभयो ।

यस्तै सो कार्यक्रममा मिथिला नगरपालिकाका उपमेयर ताराकुमारी बस्नेत लामाले स्वागत मन्तव्य राख्दै महिलालाई उच्च शिक्षामा पहुँच र हौसला बढाउने तथा अभिभावकलाई पनि छोरीलाई उच्च शिक्षा दिनुपर्छ र पढाउनु पर्छ भन्ने उद्देश्यका साथ उनीहरुलाई सम्मान गरिएको बताईन् ।

आफु उपमेयरमा आएपछि महिलाहरुलाई उच्च शिक्षा अध्ययनका लागि आकर्षित गर्न र हौसला बढाउन आफ्नै पहलमा ‘‘मिथिलाको चाहना घर– घरमा साहाना’’ कार्यक्रम नगरस्तरीय कार्यक्रमा राख्दै र अगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने विश्वास दिलाउनुभयो ।

मधेशका छोरीहरु उच्च शिक्षा नपढ्दै पढाई छोड्नु परेको, उमेर नपुग्दै अभिभावकले विवाह गर्नुपर्ने भएकाले बाल विवाह रोक्न पनि यो कार्यक्रम ल्याएको कार्यक्रममा स्वागत मन्तव्यको क्रममा उनले बताईन् । ’

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

Banner News

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

अन्तराष्ट्रिय

पत्रकारलाई गोली हानी हत्या

Banner News

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

Banner News

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

Banner News

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

Load More

ताजा अपडेट

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

पत्रकारलाई गोली हानी हत्या

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

क्षीरेश्वरनाथको ताजा मत परिणाम : एमाले निरन्तर अघि बढ्दै

क्षीरेश्वरनाथ वडा नं. १० मा काङ्ग्रेसका रामपदारथ यादव प्यानल सहित विजयी

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English