Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

मधेशका मुद्दाहरु ओझेलमा पर्नुको मुख्य कारक एमाले नै होः प्रचण्ड

mm न्युज डेस्क
२०७८ चैत्र २०, आईतवार २१:४३ बजे

महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन र प्रतिक्रियावादीहरुलाई परास्त गर्न गठबन्धनको जरुरत भएको वताएका छन् ।

आज महोत्तरीको बर्दिबास र गौशाला नगरपालिकाले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा पुगेर उनले यस्तो वताएका हुन ।

अध्यक्ष प्रचण्डले केपी गुट नै प्रतिगमनको पक्षमा रहेको बताए । नेकपा एमालेले महत्त्वपूर्ण विषयहरुलाई समेत बेवास्ता गर्दै निरन्तर संसद अवरुद्धमा लागेको वताउदै कतिपय मधेशका मुद्दाहरु समेत ओझेलमा पर्नु मुख्य कारक एमाले नै भएको उनको जिकिर छ ।

माओवादी केन्द्र सविधान र संघियताको रक्षाको लागी निरन्तर लागीपरेको वताउदै अध्यक्ष प्रचण्डले भने , ‘केपी गुटले सुरु गरेको प्रतिगमनलाइ त अन्त्य गर्‍यौ तर प्रतिगमनको खतरा अझै बाँकी छ ।’

मधेश प्रदेशमा मुख्य समस्याको रुपमा रहेको नागरिकताको मुद्दालाई समेत माओवादी केन्द्रले बोकीरहेको अध्यक्ष प्रचण्डको दावी छ । अध्यादेशमार्फत नागरिकताको मुद्दा टुंग्याउन प्रधानमन्त्री सेर वहादुरसग पटक-पटक छलफल भएको बताउदै सकेसम्म चाडै टुंग्याउनेतर्फ उन्मुख भैइरहेको उन्ले वताए ।

अहिले देशमा माओवादीको नितिअनुरुप संघियता कार्यान्वयन भैइरहेको बताउँदै उनले भने, ‘जस्को नीति त्यस्को नेतृत्व नहुँदा तपाइहरुलाई अचम्म लागेको होला तर हामी संविधान रक्षाको लागि जस्तोसुकै त्याग गर्न पनि तयार छौ ।’

प्रतिगमन र प्रतिक्रियावादीहरुलाइ परास्त गर्न माओवादीले थुप्रै प्रधानमन्त्री बनाउन सक्ने अध्यक्ष प्रचण्डको भनाइ छ । प्रतिगमनकारीहरु अझै माओवादीलाइ सिध्याउन लागीपरेको वताउदै उनले भने ‘ जनयुद्धको बेला पनि कसैले बयलगाडा चढेर अमेरिका जानू र गणतन्त्र स्थपना हुनु उस्तै भएको बताउथे ।’

१० बर्षसम्म जनयुद्धले गरेको प्राप्तीहरुलाइ समाप्त पार्न कतिपय थुप्रै पटक लागीपरेतापनी त्यो परिकल्पना पुरा हुन नसक्ने अध्यक्ष प्रचण्डको जिकिर छ । केपी शर्मा ओलीप्रती संकेत गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनको मलजलमा लागीपरेकाहरुलाई बालुवाटारवाट बालकोट पुर्‍याएको वताए ।

घर-घरमा सिंहदरवारको परिकल्पनाअनुसार नै गाउँ -गाउँमा स्थानिय सरकार भएको वताउदै जस्को निति त्यसैलाई नेतृत्व प्रदान गर्नपनी अध्यक्ष प्रचण्डले जनसमुदायलाई अपिल गरे ।

माओवादी सधैभरी दुस्ख, सुस्खको साथी भएको वताउदै उन्ले माओवादीहरुले नेतृत्व गरेको देशैभरीका पालिका उत्कृष्ट रहेको दावी गरे । सवैधानिक अंगहरुले गरेको एक मुल्यांकन अनुसार उत्कृष्ट ५ मध्य ३ पालिका माओवादीको नेतृत्वमा रहेका पालिका भएको उन्को भनाइ छ ।

कतिपय गठबन्धन भत्काउन लागीपरेपनी त्यो प्रयास असफल भएको अध्यक्ष प्रचण्डले खुलासा गरे ।‘ कतिपय गठबन्धन भत्काउन लागीपरेका थिए तर हामीले सफल हुन दिएनौं,’उनले भने ।

अध्यक्ष प्रचण्डले आज महोत्तरीको बर्दिबास स्थित खयरमारामा सहिदपार्कको शिलान्यास र निर्मल लामा बहुप्रावधिक सिक्षालयको ४१ कोठा भएको भवनको उदघाटन र गौशाला नगरपालिकामा मालपोत कार्यालय, नापी कार्यालय र नगरपालिकाको प्रशासकिय भवनको उदघाटन गरेका थिए ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

Banner News

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

Banner News

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

Banner News

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

Banner News

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

Banner News

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

Load More

ताजा अपडेट

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

धनुषाको वटेश्वर गापामा कांग्रेसले एमालेलाई क्लिन स्वीप गरे

गौशाला नगरपालिका अपडेट : वडा ७ मा जसपाको आग्रता कायम

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English