Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

२३ सदस्यीय कार्यसमिति गठन गर्दै तराई मधेश राष्ट्रिय परिषद (TMNC) को राष्ट्रिय भेला सम्पन्न

mm न्युज डेस्क
२०७८ चैत्र २०, आईतवार २३:०९ बजे

जनकपुरधाम- चैत्र १९ गते राष्ट्रिय भेलाको बन्द सत्रमा उपस्थित प्रतिनिधीहरुको सर्वसम्मतिले केन्द्रीय कार्यसमिति गठन गरेको छ ।

चैत्र १८ गते तमू वौद्ध सेवा समिति, अनामनगर (काठमाण्डौ)मा शुरु भएको भेलाको उद्घाटन समारोह संयोजक विकास कुमार ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त समारोहमा मधेशी आयोगका अध्यक्ष डा.विजय दत्त, स्वाधिन मधेश अभियानका संयोजक कैलाश महतो, नागरिक अगुवा नारायण वाग्ले, अधिकारकर्मी तथा अभियन्ता रिता साह, अधिकारकर्मी राकेश मिश्र तथा आदिवासी जनजाति महासंघका महासचिव दिवस राईले सम्बोधन गर्नु भएको थियो ।

गुरु शरण सिंहले सञ्चालन गरेको कार्याक्रममा टीएमएनसी सदस्य तथा सामाजिक अभियन्ता सरोज रायले स्वागत मन्तव्य राख्नुभयो ।

चैत्र १८ गतेदेखि सुरु भएको राष्ट्रिय भेलाको बन्दसत्रले केन्द्रीय कार्यसमिति गठन गरेको हो । दोस्रो दिनको बन्दसत्र बाट सामाजिक अभियन्ता सरोज रायको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । परिषद्को उपाध्यक्षमा गुरू शरण सिंह, महासचिवमा अशोक यादव, सचिवमा राजकुमार महतो र कोषाध्यक्षमा गौतम राज चयन भएको अध्यक्ष रायले बताए ।

यस्तै, सदस्यहरूमा सिएन थारू, अधिवक्ता विकास ठाकुर, सुशील चन्द्र ठाकुर, चन्दन साह, प्रिती रमन, गुन्जा राय, मनिषा साह, बजरंगी यादव, दिपक कुमार यादव, आदर्श कुमार सहनी, संजय साह, जय प्रकाश यादव, सत्रु यादव, अंशु कुमार यादव, विकास कुमार यादव, सुनील कुमार यादव, नरेन्द्र यादव र आदित्य यादव रहेका छन् ।

साथै, परिषद्को मनोनित हुने केन्द्रिय सदस्यको प्रस्ताव केन्द्रिय समितिको बैठकबाट हुने वैधानिक प्रावधान छ भने उपरोक्त समितको कार्यकाल तीन वर्षको हुनेछ । दोश्रो दिनको बन्द सत्रमा परिषद्को विधान र सांगठनिक प्रतिवेदन प्रस्तुत भई पारित गरिएको थियो ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

मधेश प्रदेश

महोत्तरीको बलबा ११ मा नेकपा माओवादीबाट अध्यक्षमा ३४७ मतले यादव बिजय

Banner News

जनकपुरको ताजा अपडेट : मतान्तर बढाउँदै काँग्रेसका बागी उम्मेदवार (घण्टाघर) १५८७ ले अगाडि

Banner News

ढल्केवरमा एक युवकको शव फेला

Banner News

सोनमा ८ मा नेपाली काँग्रेसबाट सिंह बिजयी

Banner News

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

Banner News

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

Load More

ताजा अपडेट

महोत्तरीको बलबा ११ मा नेकपा माओवादीबाट अध्यक्षमा ३४७ मतले यादव बिजय

जनकपुरको ताजा अपडेट : मतान्तर बढाउँदै काँग्रेसका बागी उम्मेदवार (घण्टाघर) १५८७ ले अगाडि

ढल्केवरमा एक युवकको शव फेला

सोनमा ८ मा नेपाली काँग्रेसबाट सिंह बिजयी

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

जनकपुरका युवा अभियन्ता मिश्र पक्राउ

बर्दिबास १३ को ताजा अपडेट : एमालेको ११७ मत सहित अग्रता

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English