Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

जनमतको पार्टीको अश्लिल ओरकेष्ट्रा, चौतर्फी आलोचना

mm न्युज डेस्क
२०७८ चैत्र २६, शनिबार १३:१४ बजे

जनकपुरधाम : डा. सिके राउत नेतृत्वको जनमत पार्टीको बैनरमुनी एक मँचमा अश्लिल डान्स गरिरहेको भिडियो भाइरल बनेपछि चौतर्फी आलोचना भएको छ ।

मधेश प्रदेशको बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकास्थितको हरनीया बजारचोकमा आयोजना गरिएको झण्डा मेलाको क्रममा नाच कार्यक्रम गर्न बनाईएको मँचमा जनमत पार्टीको बैनर देखिएपछि चौतर्फी आलोचना भएको छ ।

यतिबेला समाजिक सँजालमा एक भिडियोमा अश्लिल गीतमा अश्लिल डान्स गरिरहेको भिडियो भाइरल बनेको छ । समाजलाई अपच हुने खालको डान्स र गीत बजिरहँदा जनमत पार्टीको झण्डा अगाडी देखिएपछि समाजिक सँजाल तातिएको छ ।

अन्य पार्टीहरुले नाचको आयोजना नै गरी पार्टी प्रवेश कार्यक्रमहरु गर्दा आलोचना गर्ने जनमत पार्टीकै बैनर लागेको स्टेजमा अश्लिल नृत्य भएपछि फेसबुक लगायतको समाजिक सँजालमा आलोचना भएको छ ।

समाजिक सञ्जाल फेसबुकमा भईरल भईरहेको त्यो भिडियो बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका स्थित हरनहिया चौकमा बजार समितिद्धारा आयोजित झण्डा मेलाको हो ।

यो मेला कार्यक्रमको उदघाटन गर्ने कार्यक्रम जनमत पार्टीको जिल्ला सचिव तथा आदर्श कोतवाल गाउँपालिका अध्यक्षको जिज्ञासु उम्मेदवार विजय गुप्ताद्वारा गर्ने कार्यक्रम रहेको थियो ।

सोही उद्घाटन कार्यक्रमको लागी मञ्चमा जनमत पार्टीको झण्डा अंकित ब्यानर लगाईएको थियो । कार्यक्रम सम्पन्न भएपछि पनि बैनर नझिकेपछि भएको अश्लिल ओरकेष्ट्रापछि आलोचना भएको हो ।

मधेशमा वैकल्पिक शक्तिको रुपमा रहेको जनमत पार्टीको बैनरमुनी नै अश्लिल ओरकेष्ट्रा भएपछि समाजिक सँजालमा चौतर्फी आलोचना भएको हो ।

सो क्रममा जनमतका युवा नेता बिपी साहले झण्डा मेला उदघाटनको क्रममा स्टेजमा झुण्डयाइएको बैनर मात्र उदघाटनसम्म हुनुपर्नेमा झिक्न नसक्दा गलत सन्देश प्रवाह भएको स्वीकारे ।

उनले सोही मँचमा प्रचारात्मक अन्य बैनरहरु झुण्डयाएको देखिएको बताउँदै कार्यक्रम जनमत पार्टीको आयोजना नरहेको प्रष्टयाए । उनले भने, “त्यो कार्यक्रम जनमत पार्टीको आयोजनामा थिएन, स्थानीय मेला समितिले लगाएको झण्डा मेला हो । उदघाटन कार्यक्रममा प्रचारात्मक हिसाबले शुभकामनासहितको बैनर जनमत पार्टीको लोगो अँकित झुण्डयाइएको थियो । समयमा बैनर झिक्न सकेनन । साँझ नाचगान हुँदा सोही बैनर फोकस हुन पुगेको मात्र हो ।”

सो क्रममा जनमतका नेता कार्यकर्ताहरुले भुलवंश बैनर स्टेजमै छुटेको भन्दै समाजिक सँजालबाटै पार्टीको तर्फबाट माफी र क्षमायाचना समेत गरेको छ ।

सो स्टेजमा केही डाक्टर, क्लीनिक र अन्य प्रचारात्मक बैनरहरु समेत पछाडी झुण्डयाइएको देखिएको छ । –न्यूज ब्यूरो

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

अन्तराष्ट्रिय

पत्रकारलाई गोली हानी हत्या

Banner News

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

Banner News

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

Banner News

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

Banner News

क्षीरेश्वरनाथको ताजा मत परिणाम : एमाले निरन्तर अघि बढ्दै

Banner News

क्षीरेश्वरनाथ वडा नं. १० मा काङ्ग्रेसका रामपदारथ यादव प्यानल सहित विजयी

Load More

ताजा अपडेट

पत्रकारलाई गोली हानी हत्या

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

क्षीरेश्वरनाथको ताजा मत परिणाम : एमाले निरन्तर अघि बढ्दै

क्षीरेश्वरनाथ वडा नं. १० मा काङ्ग्रेसका रामपदारथ यादव प्यानल सहित विजयी

लोहरपट्टी नगरपालिकामा शैलेन्द्रकुमार यादव पुनः निर्वाचित

बलवा नगरपालिकाको मेयरमा लोसपा र उपमेयरमा काँग्रेस विजयी

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English