Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

जनता मावि नक्टाझिज का ५ जना विद्यार्थीलाई अवार्ड सहित एसइइका विद्यार्थीलाई विदाई

mm न्युज डेस्क
२०७८ चैत्र २८, सोमबार २२:२१ बजे

ढल्केवर- धनुषाको मिथिला नगरपालिका २ स्थित श्री जनता माध्यमिक विद्यालय नक्टाझिजमा अध्ययनरत ५ छात्र छात्राहरुलाई विभिन्न अवार्ड प्रदान गरि सम्मान गरिएको छ।

आइतबार  रामनवमीको अवसरमा जनता मावि नक्टाझिज कक्षा-९ ले आयोजना गरेको एसइइ परिक्षार्थीहरुको विदाई कार्यक्रममा विद्यालय प्रशासनले कक्षा-१० का पाँच जना विद्यार्थीलाई  अवार्ड सहित गम्छा ,खादा ओढाएर  सम्मान गरेका थिए।

 यसरी सम्मानित हुने विद्यार्थीहरुमा कक्षा-१० मा सबैभन्दा बढि मार्क ल्याउने कृष्ण कुमार महतोलाई Hero of the Best Skill Reading and Studying student Award, पढाइ र अतिरिक्त क्रियाकलापहरुमा सहभागी भइ विधालयको लागि धेरै मेडलहरु जितेर ल्याउने Hero of the Best Extra activities and Studying student अर्वाडले सोनु कुमार राय राजपुत र विनिता कुमारी महतो, विद्यालयमा बाल क्लब समुह गठन गरेर विद्यार्थीहरुको समुह लिएर नेतृत्व गर्ने, विद्यालयको बारेमा राष्ट्रव्यापी रुपमा रेडियो, टेलिभिजन, अनलाईन मिडियाहरुमा  विद्यालयको बारेमा लामो समय देखि कलम चलाएर लेख्दै आएका दिवेश कुमार महतोलाई Hero of the Best Technology and journalist student Award, र  अनुसाशन तथा राम्रो व्यवहार, नियमित विद्यालय मा उपस्थिति हुने र पढाइमा पनि राम्राे रहेकी विद्या कुमारी महतोलाई Hero of the Best Discipline student Award ले सम्मान गरिएको छ।

यस विद्यालयमा प्रधानाध्यापक रुपको श्याम कुमार यादव आए देखि शिक्षकहरुलाई जागरुक बनाई उर्जावान र युवा टिम सहित विद्यालयको शैक्षिक क्रियाकलाप देखि खेलकुद र अतिरिक्त क्रियाकलापहरुमा विद्यार्थीहरुलाई अगाडि बढाउन प्रयास गर्दै आएकाछन्।

प्रअ यादवले सम्मानित हुने  ५ जना विद्यार्थीले भोलि का दिनमा यस विद्यालयको नाम अझ चम्काउन सफल हुने बताए ।  उनले भोलिका दिनमा पनि हामीले विद्यार्थीको मुल्यांकन गरी सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दै एसइइ का सम्पुर्ण विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरे ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

बर्दिबास १३ अपडेट : एमालेको अग्रता कायमै

मधेश प्रदेश

महोत्तरीको बलबा ११ मा नेकपा माओवादीबाट अध्यक्षमा ३४४ मतले यादव बिजय

Banner News

जनकपुरको ताजा अपडेट : मतान्तर बढाउँदै काँग्रेसका बागी उम्मेदवार (घण्टाघर) १५८७ ले अगाडि

Banner News

ढल्केवरमा एक युवकको शव फेला

Banner News

सोनमा ८ मा नेपाली काँग्रेसबाट सिंह बिजयी

Banner News

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

Load More

ताजा अपडेट

बर्दिबास १३ अपडेट : एमालेको अग्रता कायमै

महोत्तरीको बलबा ११ मा नेकपा माओवादीबाट अध्यक्षमा ३४४ मतले यादव बिजय

जनकपुरको ताजा अपडेट : मतान्तर बढाउँदै काँग्रेसका बागी उम्मेदवार (घण्टाघर) १५८७ ले अगाडि

ढल्केवरमा एक युवकको शव फेला

सोनमा ८ मा नेपाली काँग्रेसबाट सिंह बिजयी

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

जनकपुरका युवा अभियन्ता मिश्र पक्राउ

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English