काठमाडौं – सत्ता गठबन्धन दलको बैठकले स्थानीय तहलाई वैशाख ४ गतेभित्र गठबन्धन र उमेदवारको टुंगो लगाउन निर्देशन दिएको छ । आज बालुवाटारमा बसेको बैठकले उक्त निर्देशन दिएको कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिए ।
“बैशाख ४ गतेभित्र गठबन्धन र उमेदवारको टुंगो लगाउ भनेर स्थानीय तहलाई निर्देशन दिने भन्ने कुरा भयो,” उनले भने ।



प्रतिक्रिया दिनुहोस् !