Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

विवाह बन्धनमा बाँधिए आलिया र रणवीर

mm एजेन्सी
२०७९ बैशाख १, बिहीबार २२:२० बजे

अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूर वैवाहिक बन्धनमा बाँधिएका छन् । अप्रिल १४ (विहीबार) आलिया र रणवीरले सात फेरे लिएका छन् । अप्रिल १३ (बुधबार) आलिया–रणवीरको मेहेन्दी सेरेमनी भएको थियो ।

आलिया र रणवीरको विवाहको सबै संस्कार ‘वास्तु’ मा पूरा भएको छ ।

उनीहरुले बिहीबार मुम्बईमा आफ्ना सीमित आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन् ।

विवाह समारोहमा कपुर र भट्ट परिवारका अलावा केही सीमित व्यक्तिको मात्रै उपस्थिति रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विवाहको विषयमा उनीहरुले अन्तिम समयसम्म पनि गोप्य राख्ने प्रयास गरेका थिए । जसका लागि उनीहरुले मिडियासँग समेत दूरी कायम गरेका थिए ।

३९ वर्षीय रणवीर र २९ वर्षीया आलिया विगत चार वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए ।

आलिया र रणवीरको विवाहमा कपूर र भट्ट परिवार सहभागी भएका थिए । सामाजिक सञ्जालमा रणवीर कपूरकी बहिनी रिद्धिमा कपूर र आमा नीतु कपूरको तस्वीर सार्वजनिक भएको छ । नीतु कपूरको लुकको बारेमा कुरा गर्दा उनले बहुरंगी लेहेंगा लगाएकी छिन् भने रिद्धिमाले गोल्डेन कलरको पोशाक लगाएकी छिन् ।

त्यस्तै रणवीर कपूरकी कजिन करीना कपूर खान पनि श्रीमान् सैफ अली खानसँग विवाहमा सहभागी हुन पुगेकी थिइन् । यस क्रममा सैफ–करीनाको शाही शैली सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

आलिया र रणवीरको विवाहको संस्कार १३ अप्रिलमा सुरु भएको थियो । मेहन्दी समारोहमा पुगेका सेलिब्रेटीको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । आलिया र रणवीरको विवाहको मिति उनकी आमा नीतु कपूरले हिजो राति पुष्टि गरेकी थिइन् । फोटोग्राफरसँगको कुराकानीमा उनले आलियाको तारिफ गर्दै विवाहको पुष्टि भएको मिति बताए ।

रणवीर र आलियाको विवाहमा निकै ठूलो स्तरको सुरक्षा व्यवस्था गरिएको थियो । पाहुना र सुरक्षा गार्डका लागि छुट्टाछुट्टै ब्यान्ड तयार पारिएको थियो । यद्यपि यो विवाहको तस्वीर र भिडियोको सबैलाई उत्सुकता छ ।

विवाह स्थलदेखि विधिसम्मत सबै कुरा गोप्य राखिएको छ । प्रत्येक अतिथिलाई उक्त गोपनीयता कायम राख्न आग्रह गरिएको थियषे । कार्यक्रममा घरका सदस्यहरू बाहेक केही छानिएका पाहुनाहरू पनि थिए तर उनीहरूलाई पनि प्रतिबन्ध लगाइएको थियो । पाहुनाका फोन क्यामेरा बन्द गरिएका थिए ।-एबीपी न्युज

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

एजेन्सी

सम्बन्धित खबर

Banner News

खबर दर्पण राष्ट्रिय दैनिक ५ जेष्ठ २०७९

Banner News

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

Banner News

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

Banner News

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

Banner News

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

Banner News

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

Load More

ताजा अपडेट

खबर दर्पण राष्ट्रिय दैनिक ५ जेष्ठ २०७९

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

धनुषाको वटेश्वर गापामा कांग्रेसले एमालेलाई क्लिन स्वीप गरे

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English