Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

स्थानीय तहमा शिक्षक र अहेवलाई पनि निमित्त प्रमुख प्रसाशकीय अधिकृतको जिम्मेबारी

नियमानुसार काम गर्न खोजेमा जनप्रतिनिधि र कर्मचारी बिच खटपट हुने, स्वार्थ पुरा नभए हुलहुज्जत र प्रदर्शन गर्ने, तोकेको पालिकामा हाजिर हुन परमादेशका लागि अदालत जानुपर्ने लगायतका समस्या मधेश प्रदेशका स्थानियतहमा देखिएका छन् ।

mm न्युज डेस्क
२०७९ बैशाख ३, शनिबार १२:४२ बजे

धनुषा- अनुकल नभए कर्मचारीलाई सरुवा गराईदिने, समान्य प्रसाशन मन्त्रालयबाट जिम्मेबारी लिएर आएपनि हाजिर हुन नदिने घट्ना मधेशप्रदेशका स्थानीय तहमा सामान्य मानिन्छ ।

नियमानुसार काम गर्न खोजेमा जनप्रतिनिधि र कर्मचारी बिच खटपट हुने, स्वार्थ पुरा नभए हुलहुज्जत र प्रदर्शन गर्ने, तोकेको पालिकामा हाजिर हुन परमादेशका लागि अदालत जानुपर्ने लगायतका समस्या मधेश प्रदेशका स्थानियतहमा देखिएका छन् ।

धनुषाको औरही गाँउपालिकाको बिक्रमपुर घर भएका स्वास्थ्य सेवाका अहेव अशोक यादव अहिले सोही गााउपालिका कार्यालयको निमित्त प्रमुख प्रसाशकीय अधिकृतरुपमा पााच महिनादेखि कार्यरत छन् । यसअघिका प्रमुख प्रसाशकीय अधिकृत सुबोध ठाकुरले अध्यक्ष ब्रहम्देव यादवले अर्‍हाएका नियमविपरित कामगर्न नमानेपछि उनले अनुकुलको काम गराउनकै लागि आफ्ना नातेदारलाई निमित्त प्रमुख प्रसाशकीय अधिकृत बनाएका हुन् ।

अशोक यादव भन्दा स्वास्थ्य सेवाकै ७ बर्ष बरिष्ठ शैलेन्द्र ठाकुरलाई पाखा लगाईएको छ भने विबादका कारण धनुषाकै हंसपुर नगरपालिकामा साढे चार बर्ष भित्र १२ जना प्रमुख प्रसाशकीय अधिकृत फेरिएका छन् । नगरपालिकामा उपसचिव र गााउपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रसाशकीय अधिकृत तोक्ने नियम छ । तर, स्थानीय तहमा चुस्तदुरुस्त काम गर्नेलाई टिकाई राख्नेभन्दा पनि भने अनुसारको काम गर्ने प्रमुख प्रसाशकीय अधिकृत ल्याउन र हटाउनमै जनप्रतिनिधिहरुले पहिलो कार्यकाल बिताएका छन् ।

नियम र ऐन कानुनअनुसार काम गर्न खाजेकै कारण १८ वटा स्थानीय तह रहेको रौतहटको देवाही गोनाही नगरपालिकामा हालसम्म १२ जना, गरुडा नगर पालिकामा ५ जना र दुर्गा भगवती गााउपालिकामा यसअघि पाच जना प्रमुख प्रसाशकीय अधिकृत फेरिएका छन् । सामान्य प्रशासन मन्त्रालयले क्षमताभन्दा पनि भनसुन र रकम लेनदेनको आधारमा एकपछि अर्कालाई निमित्तको जिम्मेवारी तोकेर पठाउन थालेको आरोप लाग्दै आएको छ ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

खबर दर्पण राष्ट्रिय दैनिक ५ जेष्ठ २०७९

Banner News

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

Banner News

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

Banner News

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

Banner News

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

Banner News

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

Load More

ताजा अपडेट

खबर दर्पण राष्ट्रिय दैनिक ५ जेष्ठ २०७९

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

धनुषाको वटेश्वर गापामा कांग्रेसले एमालेलाई क्लिन स्वीप गरे

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English