Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

मटिहानी नगरपालिकामा निर्वतमान मेयर मण्डलले गरे मनोनयन पत्र दर्ता ।

mm न्युज डेस्क
२०७९ बैशाख १२, सोमबार १८:३७ बजे

महोत्तरी। महोत्तरीको मटिहानी नगरपालिकाको निर्वतमान मेयर हरि प्रसाद मण्डल पुन मेयर पदका लागि मनोनयन पत्र दर्ता गराएको छ ।सोमबार लोकतान्त्रिक समाजवादी पार्टि (लोसपा) नेपाल बाट मेयर पदकालागि मटिहानी नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गराएका हुन ।उनी यस अघि तात्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट २०७४ को स्थानिय चुनावमा विजयी भएका थिए ।

निर्वतमान मेयर मण्डल २०७४ को चुनावमा आफना निकटतम प्रतिद्वन्दी संग झण्डै दोब्बर मतले विजयी भएका थिए ।नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको तिन कार्यकाल नेतृत्व सम्हालेका मण्डललको व्यक्तित्व र उनको काम गर्ने आचरण मटिहानीपालीकाका जनतालाई मन परेकोले उनलाई त्यहाँका जनताले आफना जनमत दिएर विजयी गराएका थिए ।
भर्खर गठन भएको मटिहानी नगरपालिकाका जनताले एउटा राम्रो समाज वुझेका नेतृत्व खोजिमा रहेको अवस्थामा पालिको कमान राम्ररी सम्हालने मण्डलमा क्षमता देखेर त्यहाँका जनताले उनलाई विजयी बनाएका थिए ।उनी पत्रकारिता क्षेत्रमा रहँदा उनको शालिनताले नै जुन सुकै पार्टीका मनजित्न सफल रहँदै आएइका थिए ।

त्यहि भएर पत्रकारितामा रहुँन्ज उनी कुनै दलको नभएर सवैका साझा पत्रकार बनेर आफनो कार्यकौशलतालाई निर्भिकता साथ निर्वहन गरेका थिए ।“पत्रकारिता क्षेत्रमै रहँदा गरेको कामको फलस्वरुप नै पहिलो पटक मैले मटिहान नगरपालिकाको जनताको मन जित्न सफल भए । ” निर्वतमान मेयर मण्डलले भने “ मैले पाँच वर्षिय अवधिमा जनताकै ईच्छा आंकाक्षा स्वरुप काम गरेकोले फेरि पनि त्यहि जनताले मलाई आफनो जनमत दिने विश्वासका साथ चुनावमा होमिएको छुँ । ”मैले जनताको विश्वासमा भरग्दुर खडा उत्रने प्रयास गरेको छुँ । निर्वतमान मेयर मण्डलले थपे “मैले जनताका लागि कति गर्न सके त्यसको मुल्यांन यहि चुनावले आउने छ , मैले राम्रो ग¥या छु भने जनताले पनि मलाई नै निर्वाचित गर्न आफनो मत हाल्नु हुनेछ ।

”विरोधीहरुले चुनावका मुखमा आएर विभिन्न प्रोपगाण्डाहरु चौतफीरुपमा फैलाएर समाजिक संजालमा वदनाम गर्ने प्रयासमा लागेको छ । तर म त्यसबाट रतभर पनि विचलित भएको छैन । म आफनो तमा पालिका वासीलाई त्यसस्ता प्रोपगाण्डाको पछाडी नलाग्न आग्रह समेत गर्न चाहेको निर्वतमान मेयर मण्डलले स्पष्ट पार्दै भने “अव हाम्रो भन्दा पनि राम्रो चयन गर्ने अधिकार पालिकाको वासीको हात्तमा छ । ”
मटिहानी पालिकावासीको विश्वासका साथै लोसपा पार्टीले पनि निर्वतमान मेयर मण्डलले पदमा रहँदा सवैको मनजित्ने काम गरेकोले उनलाई नै फेरि दोहरयाएर टिकट दिइएको लोसपा मटिहानी नगर अध्यक्ष श्याम मण्डलले बताएको छ ।“ नर्वतमान मेयर मण्डलले गरेको उल्लेखनिय कामहरु कै कारण मटिहानी नगपालिका विकासको मामिला अगाडी रहेको सर्वत्र चर्चा छ । ”लोसपा नगर अध्यक्ष श्याम मण्डलले भने “ मटिहानी पहिल्यै देखि ऐतिहासिक र पौराणीक महत्व वोकेको र धार्मिकरुपले पनि सवल छदै थियो , तर ती पौराणीकतालाई मेयर मण्डलले उजागर गरेर सर्वत्र चर्चामा ल्याइदिने काम गरेको छ ।

”मटिहानीसंग सबै वैभव र सिङ्गो ईतिहास थियो’, राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडे्लले भने ‘तर, ती सबै गुमनाम जस्तै थियो । गर्भिलो ईतिहास, कमजोर वर्तमान र आशाले भरिएको भविष्य बोहेक केही जीवित थिएन ।’ बिग्रेको, भत्केको अनि संरक्षणको मुख ताक्दै गरेको अवस्थामा पाँच वर्षअघिसम्म मठमन्दिहरु देखिन्थ्यो ।तर, अहिले स्थानीय सरकारले मठमन्दिर, पाठीपौवा, धर्मशालाको जीर्णोउद्दार तथा नयाँ निर्माण गरेसंगै मटिहानीको सौन्दर्य उज्यालिएको प्रधानाध्यापक पौडेल सुनाउँने गर्नु हुन्छ । ।पछिल्लो पाँच वर्षमा मटिहानीको मठमन्दिर, बाटोघाटो, शैक्षिक संस्था, स्वास्थ्य तथा समग्र भौतिक पूर्वधारले जगमगाउँन थालेकोले स्थानियहरु दंग छन र उनीहरु फेरि पनि दोहरयाएर तीन व्ययिक्तलाई दोहरयाउने पक्षमा रहेको स्थानिय वासिन्दा स्वमं नै बताउँछन ।

मटिहानी नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनय पत्र दर्ता गराउनु हुँदै निर्वतमान मेयर हरि प्रसाद मण्डल ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

खबर दर्पण राष्ट्रिय दैनिक ५ जेष्ठ २०७९

Banner News

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

Banner News

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

Banner News

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

Banner News

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

Banner News

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

Load More

ताजा अपडेट

खबर दर्पण राष्ट्रिय दैनिक ५ जेष्ठ २०७९

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

धनुषाको वटेश्वर गापामा कांग्रेसले एमालेलाई क्लिन स्वीप गरे

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English