Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

सम्सीको एउटै वडामा जसपाको दुई टिकट,उपेन्द्र यादवले भने आधिकारिक उम्मेदवार वडा र जिल्लाले सिफारिस गरेको व्यक्ति हुने

mm न्युज डेस्क
२०७९ बैशाख १६, शुक्रबार १०:५३ बजे

महोत्तरी – महोत्तरीको सम्सी गाउपालिका ५ मा जसपाले वडाअध्यक्षको दुई टिकट वितरण गर्दा विवाद देखिएको छ । जसपाका केन्द्रीय नेता अशोक राईको हस्ताक्षर रहेको दुवै टिकटबाट दुईजनाले छुटाछुटटै उम्मेदवारी गराएपछि विवाद वढेको हो । निर्वाचन कार्यालय सम्सीले पहिले वडाअध्यक्षको लागि श्रीप्रसाद यादवको मनोनयन दर्ता गरेपछि पुन: जसपाबाटै वडाअध्यक्षको टिकट लिएर मनोनयन दर्ता गराउन कैलाश यादव पुगेपछि जसपाले दुईजनालाई टिकट दिएको खुलेको थियो । तथापी निर्वाचन कार्यालयले पुन: अशोक राईकै हस्ताक्षरमा अर्को पत्र प्राप्त गरेपछि कैलाश यादवको उम्मेदवारी समेत दर्ता गरेपछि दुई मध्ये कुन आधिकारिक उम्मेदवार हुने भन्ने छिनोफानो हुन बाकि छ ।

वडाको माईनटमा मेयरको लागि कैलाश यादव र वडाअध्यक्षको लागि श्रीप्रसाद यादवको नाम सिफारिस भएपनि मेयरको टिकट नपाएका कैलाश यादवले वडाअध्यक्षमा दावेदारी प्रस्तुत गरेका थिए । केन्द्रीय नेता अशोक राईले समेत कैलाश यादव नै आफ्नो आधिकारिक उम्मेदवार रहेको पत्र पठाएपछि वडा र जिल्ला समितिकै अधिकार हनन भएको देखिएको छ ।

जसपाका नेता तथा पुर्व स्वास्थ्य राज्यमन्त्री क्षेत्र नं। ४ का प्रतिनिधीसभा सदस्य डा।सुरेन्द्र यादवले उक्त टिकट वितरण गरेको बताइएको छ । जिल्ला अध्यक्ष राम प्रकाश यादवले वडाअध्यक्षको टिकटको लागि श्रीप्रसाद यादवलाई चयन गरेको दावी गरेका छन । उनले वडाअध्यक्ष लगायतको टिकट जिल्लाले वाड्नु पर्नेमा आफ्नो हातमा टिकट वितरणको जिम्मा नपरेको बताए । उनले भने,“माथि माथिबाट नै टिकट वितरण गरियो ।”
यता सम्सी निर्वाचन कार्यालयले पार्टीबाट समेत पुन: आधिकारिताबारे बुझ्ने कार्यगरिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

आधिकारिक उम्मेदवारकै सन्दर्भमा महोत्तरी सञ्चार दैनिकले जसपा अध्यक्ष उपेन्द्र यादवसंग गरेको कुराकानीमा उहाले वडा र जिल्लाबाट सिफारिस भएका उम्मेदवार नै आधिकारिक उम्मेदवार हुने बताएका छन । उनले दुवैजनाको आधिकारिकता सम्बन्धि कागजातहरु हेरेर पार्टीले विधिसम्वत आएकालाई आधिकारिक उम्मेदवार बनाउने बताए ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

बर्दिबास १३ अपडेट : एमालेको अग्रता कायमै

मधेश प्रदेश

महोत्तरीको बलबा ११ मा नेकपा माओवादीबाट अध्यक्षमा ३४४ मतले यादव बिजय

Banner News

जनकपुरको ताजा अपडेट : मतान्तर बढाउँदै काँग्रेसका बागी उम्मेदवार (घण्टाघर) १५८७ ले अगाडि

Banner News

ढल्केवरमा एक युवकको शव फेला

Banner News

सोनमा ८ मा नेपाली काँग्रेसबाट सिंह बिजयी

Banner News

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

Load More

ताजा अपडेट

बर्दिबास १३ अपडेट : एमालेको अग्रता कायमै

महोत्तरीको बलबा ११ मा नेकपा माओवादीबाट अध्यक्षमा ३४४ मतले यादव बिजय

जनकपुरको ताजा अपडेट : मतान्तर बढाउँदै काँग्रेसका बागी उम्मेदवार (घण्टाघर) १५८७ ले अगाडि

ढल्केवरमा एक युवकको शव फेला

सोनमा ८ मा नेपाली काँग्रेसबाट सिंह बिजयी

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

जनकपुरका युवा अभियन्ता मिश्र पक्राउ

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English