हुम्ला – हुम्लाको सदरमुकाम सिमकोटमा एकजना म्यादी प्रहरी मृत अवस्थामा भेटिएका छन् ।
मृत भेटिनेमा सर्केगाड गाउँपालिका वडा ६ घर भइ हाल सिमकोटमा बस्दै आएका ४५ वर्षीय जस बहादुर रोकाया छन् ।
सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा उनमी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाले जानकारी दिए ।

रोकायाको मृत्यु घटना शंकास्पिद रहेकोले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस् !