Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

लालबन्दी नगरपालिकाको राजनितिमा नयाँ तरङ्ग पैदा

काँग्रेस आउट माओवादी र नेकपा एस बीच चुनावी तालमेल

mm अजय कुमार साह
२०७९ बैशाख १६, शुक्रबार २२:३५ बजे

जनकपुरधाम – सर्लाहीको लालबन्दी नगरपालिकाको राजनितिमा नयाँ तरङ्ग पैदा भएको छ। नेपाली कांग्रेसका मेयरका उम्मेदवार बासुदेब अधिकारीको उम्मेदवारी पार्टीको केन्द्रबाट नै द्वारा फिर्ता गराइएको छ।

काँग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षरित चिट्ठिी सर्लाही निर्वाचन अधिकृतको कार्यालयलाई माथि बाटै नै पठाइ काँगे्रसको मेयरका उम्मेदवार अधिकारीको नाम सूचिबाट हटाई दिन भनि पठाइएको छ ।

यता लालबन्दी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले चुनावी तालमेल गरिएको छ।

माओवादीले मेयर र समाजवादीले उपमेयर लिने गरी चुनावी तालमेल भएको हो । अब माओवादीबाट मेयरमा प्रल्हाद बुढाथोकी र उपमेयरमा समाजवादीबाट गोविन्द अधिकारी उम्मेदवार भएका छन् ।

दुवै पार्टीले मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएका थिए । तर शुक्रबार माओवादीले उपमेयरको उम्मेदवार र समाजवादीले मेयरको उम्मेदवार फिर्ता बोलाएर चुनावी तालमेलको निर्णय गरेका हुन् ।

माओवादी केन्द्रबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएकी सुमित्रा श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) को तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएकी रमा पौडेलले शुक्रबार एकैसाथ उम्मेदवारी फिर्ता दिएका छन् ।

लालबन्दीमा यि दुई पार्टीबीच मनोनयन दर्ता अघि नै चुनावी तालमेलबारे बारम्बार छलफल भएपनि कुनै सहमती हुन सकेको थिएन् । अन्तिम समयमा आएर दुवै पार्टीका नेताहरुले मेयर, उपमेयरमा चुनावी तालमेलको निर्णय गरेका हुन् ।

माओवादी र समाजवादी बीचको तालमेलपछि लालबन्दीमा चुनावी प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने भएको छ ।

यता लालबन्दीमा नेपाली कांग्रेसले मेयरमा बासुदेव अधिकारीलाई पार्टीले फिर्ता गराएपनि उपमेयरमा उम्मेदवारी दिएकी कल्पना पाख्रिन बारे केहि बोलेका छन्। यसरी सत्तारुढ दल बीच गठबन्धन कै कुरा गर्ने हो भने पनि मेयर र उपमेयर माओवादी र समाजवादीले बाडफाड गरेर तालमेल मिलाएपछि अब काँग्रेसले के गर्ने भन्नेमा लालबन्दी काँग्रेस रणभुल्लमा परेको नेता प्रशान्त आचार्यले बताए।

नेकपा एमालेले मेयरमा गोविन्द महत र उपमेयरमा सनसरिमाया थिङलाई उठाएको छ । यस अघि लालबन्दीमा एमालेले जितेको थिए ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

अजय कुमार साह

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

Banner News

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

अन्तराष्ट्रिय

पत्रकारलाई गोली हानी हत्या

Banner News

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

Banner News

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

Banner News

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

Load More

ताजा अपडेट

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

पत्रकारलाई गोली हानी हत्या

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

क्षीरेश्वरनाथको ताजा मत परिणाम : एमाले निरन्तर अघि बढ्दै

क्षीरेश्वरनाथ वडा नं. १० मा काङ्ग्रेसका रामपदारथ यादव प्यानल सहित विजयी

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English