Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

लालबन्दीको राजनीतिमा नयाँ तरंग, काँग्रेस आउट माओवादी र नेकपा एस बीच चुनावी तालमेल

mm न्युज डेस्क
२०७९ बैशाख १६, शुक्रबार १९:५७ बजे

सर्लाही- सर्लाहीको लालबन्दी नगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस बाहिरिएको छ। कांग्रेसबाट मेयरमा उम्मेदवारी दिएका बासु अधिकारीले उम्मेदवारी फिर्ता नलिएपछि नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) ले अलग्गै गठबन्धन गरेका हुन्।

आफ्ना मतादाता धेरै भएका र २०७४ सालको निर्वाचनमा धेरैजसो वडामा विजयी भएको भन्दै माओवादी केन्द्रले आफूलाई मेयर छाड्न भने पनि कांग्रेसले यसलाई अस्वीकार गर्दै आएको थियो। माओवादी गत स्थानीय निर्वाचनमा नगरमा दोस्रो भएको थियो।

निर्वाचन आयोगले आज शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता आग्रह गरेको थियो। तर अधिकारीले उम्मेदवारी फिर्ता लिएनन्। अब उनको उम्मेदवारी कायमै रहेपछि लालबन्दीमा मुख्यतः त्रिपक्षीय भिडन्त हुने भएको हो।

गठबन्धनअनुसार माओवादीबाट प्रल्हाद बुढाथोकी मेयर र समाजवादीबाट गोविन्द अधिकारी उपमेयरको उम्मेदवार भएका छन्। शुक्रबार माओवादीले उपमेयरको उम्मेदवार र समाजवादीले मेयरको उम्मेदवार फिर्ता बोलाएर चुनावी तालमेलको निर्णय गरेका हुन्।

माओवादी केन्द्रबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएकी सुमित्रा श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) को तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएकी रमा पौडेलले शुक्रबार एकैसाथ उम्मेदवारी फिर्ता दिएका छन्।

माओवादी र समाजवादी बीचको तालमेलपछि लालबन्दीमा चुनावी प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने भएको छ ।

गठबन्धनमा समाहित हुन र उम्मेदवारी फिर्ता लिन कांग्रेसका अधिकारीलाई पार्टी केन्द्रीय कार्यालयले आग्रहसहितको पत्र पठाए पनि उनले उम्मेदवारी फिर्ता लिन नसकिने बताएका छन्। भने, “यो पत्र नै ढिलागरी आएको हो, मैले उम्मेदवारी फिर्ता लिएको छैन। लालबन्दी नगरपालिकाको मेयरमा कांग्रेसबाट मेरो उम्मेदवारी रहनेछ।”

तर नेकपा माओवादी केन्द्र लालबन्दीमा स्थानीय नेता श्याम श्रेष्ठले भने कांग्रेसले लालबन्दीमा गठबन्धन गरेर जाने र आफ्नो उम्मेदवारी नदिने जनाए पनि पछिल्लो समय आएर धोका दिएको आरोप लगाएका छन्। उनले भने, “कांग्रेसले गठबन्धन नगर्ने चिठी पठाएको थियो, तर अन्तिममा आएर त्यस्तो भएन।”

लालबन्दीमा गठबन्धन गरेका माओवादी र समाजवादीले क्रमशः १४/३ वडामा पनि गठबन्धन गरेको उनले जानकारी दिए।

वाशुदेव अधिकारीको उम्मेदवारी कांग्रेस केन्द्रबाट फिर्ता

आज साँझ सर्लाही निर्वाचन अधिकृतको कार्यालयलाई सभापति शेरबहादुर देउवाको हस्ताक्षरित चिठी आएपछि लालबन्दीको निर्वाचनमा नयाँ तरंग थपिएको हो। कांग्रेस केन्द्रीय कार्यालयले मेयरका उम्मेदवार अधिकारीको नाम नाम सूचीबाट हटाइदिन निर्वाचन अधिकृतको कार्यालयमा पत्र लेखेको हो।

कांग्रेसले मेयरमा बासुदेव अधिकारीलाई पार्टीले फिर्ता गराए पनि उपमेयरमा उम्मेदवारी दिएकी कल्पना पाख्रिनबारे केही बोलेको छैन। सत्तारुढ दलबीच गठबन्धनकै कुरा गर्ने हो भने पनि मेयर र उपमेयर माओवादी र समाजवादीले बाँडफाँट गरेर तालमेल मिलाएपछि अब के गर्ने भन्नेमा आफूहरू रनभुल्ल परेको कांग्रेस लालबन्दी नगर कमिटीका सभापति प्रशान्त आचार्यले बताए।

लालबन्दीको मेयरमा नेकपा (एमाले) ले मेयरमा गोविन्द महत र उपमेयरमा सनसरीमाया थिङलाई उठाएको छ। यसअघि लालबन्दीमा एमालेले जितेको थिए।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

धनुषाको मिथिला विहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी विजयी

Banner News

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

Banner News

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

अन्तराष्ट्रिय

पत्रकारलाई गोली हानी हत्या

Banner News

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

Banner News

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

Load More

ताजा अपडेट

धनुषाको मिथिला विहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी विजयी

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

पत्रकारलाई गोली हानी हत्या

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

क्षीरेश्वरनाथको ताजा मत परिणाम : एमाले निरन्तर अघि बढ्दै

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English