Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

महोत्तरीको बर्दिवासमा नगरप्रमुखको बागि उम्मेदवार सहित १८ ले लिए नाम फिर्ता

mm न्युज डेस्क
२०७९ बैशाख १७, शनिबार १३:१० बजे

माओवादी केन्द्रबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेका रुद्र सुस्लिङ्गले उम्मेदवारी फिर्ता लिएका छन । पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्रबाट उम्मेदवार बनेका थिए । उनीसंगै उपमेयर,वडाअध्यक्ष र वडासदस्यका गरि कुल १८ जनाले उम्मेदवारी फिर्ता लिएको बर्दिवासका निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले वताए ।

नाम फिर्ता लिएकाहरुमा वडा नं। २ का वडाअध्यक्षका स्वतन्त्र उम्मेदवार लोकेन्द्रराज काफ्ले,वडा नं। ६ का जसपाका उम्मेदवार भजन महतो,वडा नं। १ का वडाअध्यक्ष उम्मेदवारहरु स्वतन्त्रबाट कृष्ण प्रसाद गौतम र जय नारायण शर्मा,वडा नं। ४ का वडाअध्यक्ष उम्मेदवार जसपाका पार्वती गोले,स्वतन्त्रबाट वडा नं। १४ का उम्मेदवार शैलेस दाहाल,स्वतन्त्रबाटै वडा नं। ५ का उम्मेदवार वैकुण्ठ प्रसाद देवकोटा,वडा नं। १० का स्वतन्त्र उम्मेदवार राम कुमारी रुम्वा,वडा नं। ८ का जसपाका उम्मेदवार दिनेश कुमार यादव लगायतका रहेका छन ।

त्यसतै नगरप्रमुखकै अर्का लोसपाका उम्मेदवार चेत कुमार थापाले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । उनीसंगै उप प्रमुखकै लोसपाका उम्मेदवार रामगुन कुमारी महतोले समेत उम्मेदवारी फिर्ता लिएकि हुन । यता टिकट नपाएर स्वतन्त्रबाट बागी उम्मेदवारी दिएका बर्दिबास नगरपालिकाका प्रभावशाली नेता प्रल्हाद क्षेत्रीले भने आफ्नो उम्मेदवारी कायम राखेका छन । उनी काँग्रेसबाट टिकट पाएर समेत पुन: टिकट खोसिएपछि बागी भएका थिए ।

जलेश्वरमा पनि उम्मेदवारी फिर्ता :
यता जलेश्वरमा समेत तिनजना नगरप्रमुखको उम्मेदवार सहित ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन । नगरप्रमुखको उम्मेदवारी फिर्ता लिनेहरुमा स्वतन्त्र उम्मेदवार सतिश कुमार मिश्र,नेपाल जनता पार्टीका रंजित पाण्डेय र स्वतन्त्र उम्मेदवार विजय कुमार वर्मा छन । उनीहरुसंग वडा नं ३ का स्वतन्त्र उम्मेदवार राधेश्याम राय यादव,डा नं। १२ का स्वतन्त्र उम्मेदवार पुरुषोत्तम राउत र वडा नं ६ का स्वतन्त्र उम्मेदवार विद्यासागर पंडित रहेका छन ।

यता वडा नं ८ को सदस्यमा उम्मेदवारी दिएका महारुद्र झा र सुरेन्द्र मण्डलसंगै वडा नं ३ मा जनमत पार्टीबाट सदस्यमा उम्मेदवारी दिएका देविन्द्र महतोले समेत नाम फिर्ता लिएका हुन ।महोत्तरीको १५ स्थानिय तहमा कुल उम्मेदवारी फिर्ताको विवरण भने प्राप्त हुन सकेको छैन । जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख सुवोध कुमार महतोले अझै सवै निर्वाचन कार्यालयबाट तथ्यांक उपलब्ध भैनसकेको बताए ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

खबर दर्पण राष्ट्रिय दैनिक ५ जेष्ठ २०७९

Banner News

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

Banner News

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

Banner News

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

Banner News

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

Banner News

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

Load More

ताजा अपडेट

खबर दर्पण राष्ट्रिय दैनिक ५ जेष्ठ २०७९

महोत्तरीको औरहीमा लोसपा वडा नं ३ मा ३९ मतले यादव बिजयी

गौशाला नगरपालिका अपडेट : वडा ७ मा चौधरी बिजयी

औरही नगरपालिका ६ मा लोसपाका बिनोद चौधरी विजयी

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापा पुन: निर्वाचित

सर्लाहीको लालबन्दीमा माओवादी-समाजवादीको गठबन्धन भत्काउँदै कांग्रेस विजयी

स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भयो : एमालेका प्रदेश इन्चार्ज महासेठ

धनुषाको वटेश्वर गापामा कांग्रेसले एमालेलाई क्लिन स्वीप गरे

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English