पर्सा,
स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीको पनि खाता खुलेको छ ।
जसपाले पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर एकबाट आफ्नो जितको पहिलो खाता खोलेको छ ।

पटेर्वा सुगौली गाउँपालिका–१ को दलित महिला वडा सदस्य बसन्ती देवी निर्विरोध निर्वाचित भएकी हुन् ।


जसपा पर्सा क्षेत्र नम्बर तिनका प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले बसन्ती निर्विरोध निर्वाचित भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् !