Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

नेकपा एमालेका उम्मेदवार कापरद्वारा ४३ बुँदे प्रतिज्ञापत्र सार्वजनिक

mm न्युज डेस्क
२०७९ बैशाख १९, सोमबार ०८:५७ बजे

महोत्तरी। आउँदो बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टीको तर्फबाट महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा मेयरका उम्मेदवार हुनुभएको राम आधार कापरले आइतबार आफ्ना ४३ बुँदे चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको छ ।सदरमुकाम जलेश्वरमा अवस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्नुहुँदै मेयरका उम्मेदवार कापरले आफ्नो ४३ बुँदे प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो ।

प्रतिज्ञापत्रमा उहाँले आफूले आउँदो निर्वाचनमा आफूले जित हासिल गरेमा जलेश्वरलाई नयाँ स्वरुप दिने, देश र विदेमा चिनिने नगर बनाउने तथा जलेश्वरको चौतर्फी विकासलाई नयाँ आयाम प्रदान गर्ने उल्लेख गर्नुभएको छ ।

जलेश्वर नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, सुशासन र सामाजिक न्याय, गरीब, असहाय परिवारलाई आवासको व्यवस्था, सडक एवं यातायात, उद्योग, ज्येष्ठ नागरिक, युवा, पर्यटन लगायतका क्षेत्रहरुमा उल्लेखनिय विकास गर्ने प्रतिबद्धता जाहेर गर्नुहुँदै उहाँले आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई मतदान गर्न आव्हान गर्नुभएको हो ।उहाँले आफ्नो व्यक्तिगत कुनै पनि स्वार्थ नरहेको कारण जनताको पैसाले जनताको चाहना बमोजिम जनताकै विकास गर्ने तथा जलेश्वरलाई स्मार्ट सिटी निर्माणको लागि आवश्यक कदम उठाउने प्रतिज्ञापत्रमा उल्लेख गर्नुभएको हो ।

जलेश्वर नगरपालिकामा महादेव मन्दिरलाई पर्यटक स्थलको रुपमा विकास गर्ने, प्रत्येक दिन भजन किर्तन र जोगी सन्यासी तथा गरीब असहायलाई सधैं निःशुल्क भोजन, बरुण सरोवरमा वाटर फल निर्माण, पर्यटकलाई विश्रामको लागि सुविधा सम्पन्न धर्मशाला र जानकीको नगरी जनकपुरमा आउने पर्यटकलाई अनिवार्य रुपमा जलेश्वरनाथको दर्शन गर्ने अवस्था सिर्जना गर्ने समेत प्रतिज्ञा पत्रमा उल्लेख छ ।

त्यस्तै जनताको सिफारिसमा कुनै शुल्न नलाग्ने, सबै करको दायिरा कम गरी जनतालाई उचित शुल्क मात्रै तिर्नुपर्ने व्यवस्था बनाउने, वैदेशिक रोजगारीमा जानेलाई सहयोग गर्ने लगायतका करीब ४ दर्जन प्रतिबद्धता सहितको प्रतिज्ञापत्र जारी गर्नुहुँदै नेता कापरले जलेश्वरका जनतालाई आफ्नो मत दिन आग्रह गर्नुभयो ।

 

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी

Banner News

धनुषाको मिथिला विहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी विजयी

Banner News

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

Banner News

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

अन्तराष्ट्रिय

पत्रकारलाई गोली हानी हत्या

Banner News

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

Load More

ताजा अपडेट

धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी

धनुषाको मिथिला विहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी विजयी

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

पत्रकारलाई गोली हानी हत्या

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English