Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

ल्याण्ड फिल्ड साइटको व्यवस्थागरि जनकपुरधामलाई फोहर मुक्त शहर वनाउछौ : मनोज चौधरी

mm न्युज डेस्क
२०७९ बैशाख २१, बुधबार १५:०० बजे

जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार मनोज चौधरीले आफु कार्यकाल सम्हाले लगतै ल्याण्ड फिल्ड साइट निमार्ण गर्ने तर्फ अग्रसर हुने वताएका छन् ।

बुधवार जनकपुरधाम उपमहानगरपालिका वार्ड नं २१ स्थित कुर्थामा घरदैलो अभियान संचालनको क्रममा कुर्थावासीसंग प्रत्यक्ष कुराकानी गर्दै मेयर पदका उम्मेदवार मनोज चौधरीले जनकपुरधाममा फोहर व्यवस्थापन कमजोर रहेको अवस्थामा ल्याण्ड फिल्ड साइट निमार्ण गरि जनकपुरधामलाई फोहरमुक्त वनाउने वताए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपाल जनकपुरधामका अध्यक्ष समेत रहेको चौधरीले जनकपुरधाम धार्मिक तथा पर्यटकिय शहर समेत भएकोले त्यसको मध्यनजर गर्दै जनकपुरधाममा जानकी मन्दिर सम्म निशुल्क बस संचालन गर्ने वताए । जनकपुरधामलाई पर्यटकिय क्षेत्रको विकास गरि पर्यटनक्षेत्रको वढावा दिनका लागि जनकपुरधामको रेल्वे स्टेशन,जनकपुरधाम विमानस्थल र र बस पार्क बाट जानकी मन्दिर सम्म निशुल्क वस संचालन गर्ने वताए ।

जनकपुरधाम उपमहानगरपालिका अन्तरगत विभिन्न वार्डमा घरदैलो अभियान संचालन गर्दे आएका मेयर पदका उम्मेदवार मनोज चौधरीले वुधवार कुर्थाटोलको घर घरमा पुगेर भोट मागेका थिए । यस भन्दा पहिलेका मेयरले कुर्था वासीसंग ठगी गरेको भन्दै आक्रोश व्यक्त गर्दै मनोज चौधरीलाई कुर्थावासीको साथ रहेको भनेर टोल वासीले प्रतिवद्धता जनाएका थिए ।

घरदैलो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर पदकि उम्मेदवार रिता कुमारी मिश्र,लोकतान्त्रिक समजवादी पार्टी धनुषाका अध्यक्ष तथा प्रदेशसभा सदस्य परमेश्वर साह,लोसपा प्रचार प्रसार समितिका अध्यक्ष तथा युवा नेता संजय चौधरी,अमर पजियार,सरिता शर्मा लगायतको नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

Banner News

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

अन्तराष्ट्रिय

पत्रकारलाई गोली हानी हत्या

Banner News

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

Banner News

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

Banner News

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

Load More

ताजा अपडेट

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

पत्रकारलाई गोली हानी हत्या

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

क्षीरेश्वरनाथको ताजा मत परिणाम : एमाले निरन्तर अघि बढ्दै

क्षीरेश्वरनाथ वडा नं. १० मा काङ्ग्रेसका रामपदारथ यादव प्यानल सहित विजयी

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English