Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

उम्मेदवारहरुले चुनावी प्रचारको नाममा डिजे आतंक मचाउँदै

mm न्युज डेस्क
२०७९ बैशाख २३, शुक्रबार ११:५६ बजे

धनुषा- धनुषामा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले चुनावी प्रचारको नाममा डिजे आतंक मचाएका छन् ।

निर्वाचनको समय नजिकिँदै गर्दा उम्मेदवारहरुहरुले चुनावी प्रचारलाई तिव्रता दिएका हुन् सोही क्रममा उनीहरु जिल्ला भर डिजे बजाएर घुमाउने गरेका छन् । मधेस प्रदेशको राजधानी तथा धनुषाको एकमात्र उपमहानगरपालिका जनकपुरधाम सहित जिल्लामा प्रचार प्रसारको नाममा प्रमुख राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले नगरमा डिजे बजाउन थालेपछि सर्वसाधारणहरुलाई समस्या खेप्नु परेको हो ।

राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरुले आफ्नो पक्षमा जनतालाई मतदान गर्न प्रेरित गर्न विभिन्न प्रकारको विज्ञापन तथा गीत बनाएका छन् । सोही गीत इ–रिक्सा, पिकअप जस्ता गाडीमा ठुला ठुला बाजा लगाएर चुनावी प्रचार गर्दा नगर क्षेत्र कोलाहलमय हुन पुगेको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जसमध्ये सत्तागठबन्धन, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी लगायतका दलका उम्मेदवारहरुले ठुलो स्वरमा बाजा घन्काएर दिनभरि गाडी घुमाउने गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवारी दिएका निर्माण व्यवसायी बलराम महतो, जानकीराम साह, मनोज साह लगायत विभिन्न वडामा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरुले प्रचारको नाममा ठुलो स्वरमा नगर क्षेत्रमा बाजा बजाएर गाडी घुमाउने गरेका छन् ।

यता मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले आफुहरु आचारसंहिताको उलंघनको घटनाको अनुगमन गर्दापनि राजनीतिक दलले त्यो नछाडेको बताए । उनले भने, ‘हामी यता अनुगमन गर्दा उता उलंघन हुन्छ, उत्ता गर्दा यता हुन्छ ।’

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

बर्दिबास १३ अपडेट : एमालेको अग्रता कायमै

मधेश प्रदेश

महोत्तरीको बलबा ११ मा नेकपा माओवादीबाट अध्यक्षमा ३४४ मतले यादव बिजय

Banner News

जनकपुरको ताजा अपडेट : मतान्तर बढाउँदै काँग्रेसका बागी उम्मेदवार (घण्टाघर) १५८७ ले अगाडि

Banner News

ढल्केवरमा एक युवकको शव फेला

Banner News

सोनमा ८ मा नेपाली काँग्रेसबाट सिंह बिजयी

Banner News

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

Load More

ताजा अपडेट

बर्दिबास १३ अपडेट : एमालेको अग्रता कायमै

महोत्तरीको बलबा ११ मा नेकपा माओवादीबाट अध्यक्षमा ३४४ मतले यादव बिजय

जनकपुरको ताजा अपडेट : मतान्तर बढाउँदै काँग्रेसका बागी उम्मेदवार (घण्टाघर) १५८७ ले अगाडि

ढल्केवरमा एक युवकको शव फेला

सोनमा ८ मा नेपाली काँग्रेसबाट सिंह बिजयी

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

जनकपुरका युवा अभियन्ता मिश्र पक्राउ

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English