Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

जनताकाे बीचमा नै गएर जनताकाे आवश्यक्ता र जनता कै माग अनुसार नै काम गर्ने छु : मेयरका उम्मेदवार पजियार (भिडियो हेर्नुहोस्)

mm न्युज डेस्क
२०७९ बैशाख २७, मंगलवार ०७:४८ बजे

 महेन्द्रनगर – धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका निवर्तमान मेयर एवम् उम्मेदवार योगेन्द्र पँजीयारले क्षीरेश्वरनाथ नगरपालिकालाई समृद्ध र सुखी नगरवासीको परिकल्पना साकार पार्ने बताएका छन् ।

नेता पजियारले भने, `म कुनै प्रतिबद्धता र घाेषणा गर्नुभन्दा पनि जनताकाे बीचमा नै गएर जनताकाे आवश्यक्ता अनुसार जनता कै माग अनुसार नै काम गर्ने छु।´ उनले आफ्नो प्रतिष्पर्धा कुनै पार्टी र उम्मेदवार संग नभएको बताउँदै उनले जनताले आफुलाई पुन: निर्वाचित गर्नेमा विश्वस्त भएको बताए। पहिलो कार्यकालमा क्षीरेश्वरनाथवासीले आफूलाई विश्वास गरी काम गर्ने मौका दिएको भन्दै यसपालीको चुनावमा पनि जनताले आफूलाई चुन्ने र सेवाको मौका पुनः प्रदान गर्ने बताएका छन् ।

नयाँ नगरपालिका भए पनि पाँच वर्षको अवधिमा विकासका तमाम पूर्वाधार, नीतिगत व्यवस्था, आवधिक र दीर्घकालीन योजना निर्माण, सामाजिक सशक्तिकरण, सचेतना अभिवृद्धिका सन्दर्भमा कयौं महत्वपूर्ण काम भएको दाबी गरेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, भौतिक पूर्वाधार, उद्यमशीलता, सामाजिक उत्थान, खेलकुद, महिला सशक्तिकरण, बालबालिकाको सर्वोपरी हित, ज्येष्ठ नागरिक तथा समाजमा पछि पारिएका वर्ग, समुदायको उत्थान लगायतका सबै क्षेत्रमा हामीले निकैं सुझबुझ तरिकाले दीर्घकालीन लक्ष्यका साथ काम अघि बढाएको जानकारी दिएका छन् ।

“यो अवधिमा हामीले चलाएका अभियान, नीतिगत निर्णयको कार्यान्वयनमा नगरबासीले जुन हिसाबले साथ, सहयोग दिनुभयो त्यसले हामीलाई निकैं हौसला मिलेको छ । यहाँहरुको साथ, समर्थनले नैं क्षिरेश्वरनाथ नगरपालिकाले जिल्लामा फरक पहिचान बनाउन सफल भएको हो ।

यसमा यहाँका जनप्रतिनिधि, कर्मचारी, संघ संस्था, निकाय, विकास साझेदारी, क्लव, सञ्चारकर्मी, विभिन्न पेशाकर्मी लगायत सबै नगरबासीको उत्तिकैं योगदान छ ।”– उनले भनेका छन् । आफ्नै नेतृत्वले क्षिरेश्वरनाथ नगरपालिकामा पाँच वर्षको अवधिमा अघि बढाइएका कामलाई गन्तव्यमा पुर्याएर क्षिरेश्वरनाथ लाई एउटा समृद्ध नगर, यहाँका नगरबासीलाई सुखी बनाउन, सुरक्षित बनाउने प्रयासलाई मूर्तरुप दिएको बताएका छन् ।

आफ्नो नेतृत्वको टीमले गरेका असल अभ्यासलाई निरन्तरता दिँदै क्षिरेश्वरनाथलाई उत्कृष्ट नगर बनाउन यहीँ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस को उम्मेदवारहरुलाई विजयी बनाउन म सम्पूर्ण नगरबासीलाई आग्रह गरेका छन् ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

Banner News

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

अन्तराष्ट्रिय

पत्रकारलाई गोली हानी हत्या

Banner News

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

Banner News

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

Banner News

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

Load More

ताजा अपडेट

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

पत्रकारलाई गोली हानी हत्या

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

क्षीरेश्वरनाथको ताजा मत परिणाम : एमाले निरन्तर अघि बढ्दै

क्षीरेश्वरनाथ वडा नं. १० मा काङ्ग्रेसका रामपदारथ यादव प्यानल सहित विजयी

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English