Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

५ महिने छोरा छाडेर चुनावी मैदानमा

सुनिता बराल सुनिता बराल
२०७९ बैशाख २७, मंगलवार १३:४८ बजे

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिकाकी एक महिला आफ्नो ५ महिनाको बच्चा छाडेर निर्वाचनमा होमिएकी छन् । ५ महिनाकी सुत्केरी महिला आफ्नो काखको दुधे बालकलाई छाडेर वडा अध्यक्षका लागि निर्वाचनमा होमिएकी हुन् । गौशाला नगरपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएकी ३२ वर्षीया सविता महतो अहिले परिवार र उनको ५ महिनाको सन्तानको समेत प्रवाह गरिरहेकी छैनन् ।

आफ्नो परिवार रहने समाज बनाउन र विकासका काम गर्न निर्वाचनमा होमिएको सविता बताउँछिन् । बिहान ६ बजेदेखि राति अबेरसम्म अहिले उनी निर्वाचनकै प्रचारप्रसारमा व्यस्त छन् । परिस्थिति आफ्नो उम्मेदवारी खोजेका कारण परिवार भन्दा देश बनाउने कुरा ठूलो लागेकोले आफू काखको बच्चा छाडेर निर्वाचनमा होमिएको उनले बताइन् । विभिन्न संघ संस्था र नगरपालिकासँग जोडिएर काम गरेपछि स्थानीय तहभित्रको बेथिति थाहा पाएकाले त्यसले आफूलाई शान्त भएर बस्न नदिएकाले उम्मेदवारी दिएको उनले बताइन् । वडाबाटै बेथितिको अन्त्य गर्ने उनको प्रतिबद्धता छ ।

वडामा आएको विकास बजेट हिनामिना नगरी काम गर्ने र वडा बाटै विकास सुरु गर्ने लक्ष्य लिएर उम्मेदवारी दिएको उनको भनाइ छ । भ्रष्टाचार र कमिसनको खेल खतम गरी आफ्नै गाउँ टोलबाट विकासको थालनी आफैँले गर्ने उनले बताइन् । पार्टीबाटसमेत विद्रोह गर्दै उनले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

नेकपा माओवादी केन्द्रको गौशला नगरकमिटी सचिव सवितालाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा निर्वाचनमा होमिएको सुनले बताइन् । उनलाई परिवारका सबैले साथ दिएका छन् । सविताका देवर मनोज महतोले भाउजुले आफैंले जग बनाएकाले त्यस जगलाई बलियो बनाउन परिवारको साथ रहेको बताए । विवाह गरेर आएपछि नै परिवारको साथले नै पढाइ पूरा गरी सक्षम बनेकी भाउजुलाई जिताउन सिंगो परिवार र गाउँ बस्ती सबै लागेको उनले बताए । सविताकी सासु सोनावती महतोले बुहारीलाई शुभकामनासहित निर्वाचनमा पठाएको बताइन् ।‘दुधे, काखे बालक मैसँग रहन्छ’, उनले भनिन्, ‘हामी बच्चालाई ख्याल गरेका छौं, उनलाई जितेर आउनू भनी शुभकामना दिएका छौ ।’ परिवार र समाजको साथ रहेकाले आफ्नो चुनावी माहोल राम्रो रहेको र निर्वाचन जित्ने विश्वास सविताको छ । उनलाई निर्वाचन कार्यालयले लालटिन चिह्न दिएको छ । सविता अहिले निर्वाचनको प्रचारप्रसारमै व्यस्त छन् । स्रोत : कान्तिपुर 

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

सुनिता बराल

सम्बन्धित खबर

Banner News

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

Banner News

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

Banner News

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

Banner News

क्षीरेश्वरनाथको ताजा मत परिणाम : एमाले निरन्तर अघि बढ्दै

Banner News

क्षीरेश्वरनाथ वडा नं. १० मा काङ्ग्रेसका रामपदारथ यादव प्यानल सहित विजयी

Banner News

लोहरपट्टी नगरपालिकामा शैलेन्द्रकुमार यादव पुनः निर्वाचित

Load More

ताजा अपडेट

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

क्षीरेश्वरनाथको ताजा मत परिणाम : एमाले निरन्तर अघि बढ्दै

क्षीरेश्वरनाथ वडा नं. १० मा काङ्ग्रेसका रामपदारथ यादव प्यानल सहित विजयी

लोहरपट्टी नगरपालिकामा शैलेन्द्रकुमार यादव पुनः निर्वाचित

बलवा नगरपालिकाको मेयरमा लोसपा र उपमेयरमा काँग्रेस विजयी

सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते संघीय संसदमा पेश गरिने

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English