रौतहट । रौतहटको राजपुर नगरपालिकाको मतगणना स्थलबाट दुई वटा ट्रयाक्टरमा लोड गरि राखिएको बाँसको फाटा, फलामे रड, चिरपट, लौरोसहित बरामद गरिएको छ ।
राजपुर नगरपालिकाको मतगणना स्थल नजिकै बाँसको फाटा, काठको चिरपट, लोडेड २ ओटा ट्रयाक्टर ईलाका प्रहरी कार्यालय टोलीले नियन्त्रणमा लिएको हो ।
रौतहटको देवाही गोनाही नगरपालिकामा काठको चिरपट र रड सहितको सामाग्री ट्रयाक्टरमा लोड गरी मत गणना स्थल तर्फ जांदै गर्दा स्थानीय प्रसासनले नियन्त्रणमा लिएको छ ।

शुक्रबार मात्र रौतहटकै यमुनामाईबाट मतपेटिका उठाएर प्रतिनीधिहरु भागेको थियो ।


प्रतिक्रिया दिनुहोस् !