गौशाला । महोत्तरीको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टी नेपालले अग्रता कायमै राखेको छ ।
१ हजार ५ सय ५० मतगणना गर्दा जसपाका उम्मेदवार डा. दिपेन्द्र महतोले ३६४ मत पाएका छन् भने नेकपा माओवादी केन्द्र विष्णु बहादुर योञ्जनले ३०४ मत प्राप्त गरेका छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पाटीका देवनारायण महतो कोइरीले २५२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अजय कुशवाहाले २०१ र नेपाली काँग्रेसका बसन्त कुमार गुरुङ्गले ११७ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस् !