धनुषा- धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ७ को मतगणना सम्पन्न भएको छ ।
अहिले सम्म यस नगरपालिकामा वडा नं ७ को मतगणनामा सम्पन्न हुँदा सम्म नेपाली काँग्रेसको मेयर योगेन्द्र पजियारले ६२७ उपमेयर रचना माथेमाले ६४२ ल्याएका छन् एमालेका मेयरका उम्मेदवार सुखदेव यादवले ५०३ र उपमेयरका उम्मेदवार सालिनी चाैधरीले ४३० मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस् !