Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

आर्थिक, सामाजिक, शिक्षा, स्वस्थ्य, पुर्वाधार विकास लगायत क्षेत्रमा उत्कृष्ट काम गर्दै नगरलाई नमुना बनाउने : क्षिरेश्वरनाथ मेयरका उम्मेदवार सिंह

mm न्युज डेस्क
२०७९ बैशाख २५, आईतवार १४:५९ बजे

धनुषा- धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका लागि नेकपा एकिकृत समाजवादीबाट मेयरका उम्मेदवार शिव शंकर प्रसाद सिंहले विकास र परिवर्तनका लागि आफुलाई मतदान गर्न जनसमुदायमा अपिल गर्नुभएको छ ।

मैले देश विदेशको अनुभव, विकास र उच्च शिक्षा हासिल गरेको छु, अहिले युवा छु, मेरो सोच आफनो पालिका, आफनो जिल्ला र देश बनाउने सपना रहेकाले आफुमाथि विश्वास गर्न आग्रह गर्नुभयो ।

शिरीष संग संक्षिप्त कुराकानीमा मेयर पदका उम्मेदवार आफु जनताको घर घरमा पुगि रहँदा जनताहरुमा उत्साह देख्न पाउँदा आफुलाई हौसला प्राप्त भएको बताउनुभयो । युवा, वृद्ध, बुद्धिजिवी, महिला, सवैले युवालाई नेतृत्वमा ल्याउनुपर्ने बताइ रहँदा अहिलेका क्षिरेश्वरनाथ नगरपालिकामा नेतृत्व परिवर्तन हुन जरुरी रहेको उम्मेदवार सिंहको बुझाई छ ।

उम्मेदवार सिंहले आफु पनि किसान परिवारबाट आवद्ध रहेकाले जनताको समस्या, सिंचाई, हाट बजारलगायत आफुले शिक्षा आर्जन गर्दा भोगेका समस्या, चुनौती, स्वास्थ्य क्षेत्रमा देखिएको अभाव, पर्यटनलगायतको क्षेत्रमा न्युनतम आधारभुत कुराहरु तयार गरि जनताहरुको घरदैलोमा विकासको अनुभुति दिलाउन सदैव सक्रिय रहने बताउनुभयो ।

उम्मेदवार शिवशंकर प्रसाद सिंहले समृद्ध विकासका लागि दिर्घकालिन योजना आफुसँग रहेको बताएका हुन् । स्थानिय तह निर्वाचनका लागि यही वैशाख १६ गतेदेखि सुरु भएको नेकपा एकीकृत समाजवादीले क्षिरेश्वरनाथ नगरपालिकाको चुनावी घरदैलो अभियानमा उम्मेदवारहरु आ–आफ्नो क्षेत्रमा रहेका मतदाताहरुको घरघरमा पुगेर यसपटक कलम छापमा मोहर लगाई विजयी गराउन आग्रह गर्दै आफुहरुले जितेमा आर्थिक, सामाजिक, शिक्षा, स्वस्थ्य, पुर्वाधार विकासलगायत क्षेत्रमा उत्कृष्ट काम गर्दै नगरलाई नमुना बनाउने प्रतिबद्धता जाहेर गरेका गर्नुभयो ।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

Banner News

धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी

Banner News

धनुषाको मिथिला विहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी विजयी

Banner News

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

Banner News

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

अन्तराष्ट्रिय

पत्रकारलाई गोली हानी हत्या

Load More

ताजा अपडेट

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी

धनुषाको मिथिला विहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी विजयी

राजेन्द्र महतोका भाई महेन्द्र महतो हार्ने भाकल पूरा भएपछि पासवानले गराए मुण्डन

महोत्तरी : उम्मेदवार जसले आफैलाई मत दिएनन

पत्रकारलाई गोली हानी हत्या

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English