Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

अनाथ बच्चा पाल्न सांसद उपेन्द्र महतोद्वारा गाई दान

mm न्युज डेस्क
२०७८ चैत्र १७, बिहीबार २०:२४ बजे

महोत्तरी : प्रदेश सभा सदस्य उपेन्द्र महतोले अनाथ जुम्ल्याहा पाल्न एउटा दुधालु गाई सहयोग गर्नुभएको छ।
चन्द्रनगर गा पा का लालीको आर्थिक अवस्था दयनीय रहेको र आफ्नो अनाथ जुम्ल्या नाती पाल्न धाउधाउ परिरहेको बेला यस क्षेत्रका प्रदेश सभा सदस्य उपेन्द्र महतोले एउटा दुधालु गाई सहयोग गर्नुभएको छ। यताउताबाट पैसा सहयोग मागेर चार महिना देखी दुबै बच्चालाई दुध खुवाउँदै आईरहेका लालीलाई आज गाई पाए पश्चात अब आफुले दुबै बच्चा हुर्काउन सक्ने र कसैसामु हाथ फैलीउनु नपर्ने बताए।

चन्द्रनगर गाउँपालिकाको वार्ड नम्बर २, बबरगंज का किसुनदेव माँझी ‘लाली’ ले आफ्नो छोरी पूनम माँझीको तीन वर्ष पहिले सर्लाही कै हरिपुर्वा नगरपालिकाको बसतपुर निवासी रामचन्द्र माँझीसँग बिवाह गरेका थिए। चार महिना अघि पूनमले जुम्ल्याहा छोरालाई जन्म दिएकी थिईन्। बच्चा जन्माउने क्रममै सिकिस्त बिरामी भएकी आफ्नो छोरीलाई अथक प्रयास पश्चात पनि बचाउन नसकेको लालीले बताउनुभयो।

लाली भन्छन् ‘ मेरो छोरी पूनमको मृत्यु पश्चात ज्वाईले जुम्ल्याहा छोरालाई यहीं छोडेको र आफ्नो आर्थिक अवस्था दयनीय भएकोले बच्चा पाल्न धाउधाउ परिरहेको छ’। लाली थप्छन्, ‘ हाम्रो निर्वाचन क्षेत्रको माननिय उपेन्द्र महतोको बारेमा धेरै सुनेको थिएँ क्षेत्रको बिकासको साथसाथै ज़रूरतमन्दलाई सहयोग पनि गर्नुहुन्छ भनेर, त्यसैले माननियजी को नजिकको मान्छे मदन पूर्वेलाई सहयोग गराईदिन आग्रह गरेको थिएँ र आज एउटा गाई सहयोग स्वरूप पाएकोछु। म तँपाईको मिडीया मार्फ़त माननिय जीलीई धेरै धेरै धन्यवाद भन्नचाहन्छु’।

प्रदेश सांसद महतोले सामाजिक संजालमा लेखेका छन् ( बच्चा पालनपोषण तथा जीविकोपार्जनको लागि गाई सहयोग‘।

सर्लाही, चन्द्रनगर गा पा वार्ड नम्बर २ बबरगंजका किसुनदेव माँझी ‘लाली’ का जुम्ल्याहा ९आमा नभएको० नातिको पालनपोषण गर्न ज्यादै अपठ्यारो भएको जानकारी पश्चात आज एउटा दुधालु गाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टिको अनुभूति भईरहेकोछ। गौ माताले यस परिवारको कल्याण गरून्।

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

न्युज डेस्क

‘जनताको सँच्चा पहरेदार, ताजा र निष्पक्ष समाचार’ - शिरीष न्युज

सम्बन्धित खबर

Banner News

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

Banner News

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

Banner News

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

Banner News

क्षीरेश्वरनाथको ताजा मत परिणाम : एमाले निरन्तर अघि बढ्दै

Banner News

क्षीरेश्वरनाथ वडा नं. १० मा काङ्ग्रेसका रामपदारथ यादव प्यानल सहित विजयी

Banner News

लोहरपट्टी नगरपालिकामा शैलेन्द्रकुमार यादव पुनः निर्वाचित

Load More

ताजा अपडेट

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

क्षीरेश्वरनाथकाे जारि मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिए, पत्रकारकाे टाेलीलाई प्रवेश निषेध

क्षीरेश्वरनाथको ताजा मत परिणाम : मेयरमा एमाले ६८४ मतले र उपमेयरमा १५१ मतले अगाडी

क्षीरेश्वरनाथको ताजा मत परिणाम : एमाले निरन्तर अघि बढ्दै

क्षीरेश्वरनाथ वडा नं. १० मा काङ्ग्रेसका रामपदारथ यादव प्यानल सहित विजयी

लोहरपट्टी नगरपालिकामा शैलेन्द्रकुमार यादव पुनः निर्वाचित

बलवा नगरपालिकाको मेयरमा लोसपा र उपमेयरमा काँग्रेस विजयी

सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते संघीय संसदमा पेश गरिने

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English