जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय जलेश्वरमा कार्यरत एक कर्मचारी र लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ...