जनकपुरधाम — राम जानकी विवाह महोत्सवको दोस्रो दिन बिहीबार फूलबारी लीला सम्पन्न भएको छ । राम र सीताबीच पहिलो मिलन...