धनुषा- धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीलाई कुटपिट गरिएको छ । गाउँपालिका कै कर्मचारी र उपभोक्ता समितिका प्रतिनिधिले...