महोत्तरी- महोत्तरीको उत्तरी क्षेत्र बर्दिबास नगरपालिका-१० र ११ का सर्वसाधारणले आफन्तसँग टेलिफाेनमा कुराकानी गर्न बजार धाउनुपर्ने बाध्यताबाट मुक्ति पाएका छन्...