जयन्त ठाकुर/जनकपुरधाम धनुषाको प्रत्येक निर्वाचन क्षेत्रमा ठूला नेताहरुबीच प्रतिस्पर्धा हुने गर्छ। त्यसैले निर्वाचनको मिति नजिकिँदै गर्दा यहाँका उम्मेदवारहरुको विषयमा अड्कलबाजी...