बर्दिवास ः बिजलपुरा स्वास्थ्य चौकी इन्चार्ज निजि क्लिनिकमा व्यस्त हुँदा सेवाग्राही मर्कामा

महोत्तरी। महोत्तरीको वर्दिवास नगरपालिका १३ बिजलपुरा स्वास्थ्य चौकीका इन्चार्ज उदय यादव आफ्नो निजि क्लिनिकमा समय दिने हुँदा सेवाग्राही मर्कामा परेका छन् । यादवले कार्यालय समयमा … Continue reading बर्दिवास ः बिजलपुरा स्वास्थ्य चौकी इन्चार्ज निजि क्लिनिकमा व्यस्त हुँदा सेवाग्राही मर्कामा