गौशालामा दुई मोटरसाईकल आपसमा ठाेक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु , एक गम्भिर घाइते

औरही(महाेत्तरी)- महोत्तरीको गौशाला नगरपालिकामा दुई मोटरसाईकल आपसमा ठाेक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गौशाला नगरपालिका – २ निगौल सडक खण्डमा पेट्रोल पम्प नजिकै … Continue reading गौशालामा दुई मोटरसाईकल आपसमा ठाेक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु , एक गम्भिर घाइते