सोनमामा चोरी गर्न आएका समूहको गोली लागेर श्रीमान्–श्रीमती घाइते

महोत्तरी – महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित खखना दक्षिणबारी टोलमा चोरीको प्रयास विफल पार्ने क्रममा गोली प्रहार हुँदा एक दम्पती घाइते भएका छन् । मंगलबार राति … Continue reading सोनमामा चोरी गर्न आएका समूहको गोली लागेर श्रीमान्–श्रीमती घाइते