बाँके- प्रहरीले श्रीमतीलाई कु टपिट गरी ह त्या गरेको आरोपमा एकजनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा कोहलपुर नगरपालिका-३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।
प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कु टपिट गर्दा गम्भीर घा इते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई शनिबार राति प्रहरीले प क्राउ गरेको हो ।
घाइते लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ। प क्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




