जनकपुर ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबहादुर राउतको कार्यालयमा छापा मारेको छ ।
बुधवार दिउँसो कार्यालयमा बर्दिबास कार्यालयबाट गएको टोलीले छापा मारेको हो।
’आयोगकै निर्णयमा बर्दिबासबाट टोली पठाएका हो । साइकल खरिदको विषयमा उजुरी परेपछि टोली परिचालन भएको हो,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले भने ।
मुख्यमन्त्री राउतले बेटी पढाउ बेटी बचाउ अभियना संचालन गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियारको छापा परेको हो । बालिकालाई पढाउन उत्प्रेरित गर्ने उद्देश्यले साइकल बाढेको थियो प्रदेश २ सरकारले । यसरी दिएको साइकल खरिद प्रकृयामा अनियमिताता भएको उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।अख्तियारले साइकल खरिद गर्दाका कागजपत्र समेत नियन्त्रणमा लिएको छ ।
https://www.youtube.com/watch?v=rX4pvBQ0lJQ