महोत्तरी। महोत्तरी जिल्लाको औरही नगरपालिकामा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनबाट १ नम्बर वडा देखि ९ सम्मको चयन भएका वडा सभापतिहरुकाे नामावली :
१)बिनेश यादव
२)शत्रुधन यादव
३)लालकिशोर यादव
४)राजकरण यादव
५)शत्रुधन प्रसाद साह
६)जुगल किशोर यादव
७)बिजय यादव
८)श्रीप्रसाद यादव
९)बिपत्ति सहनी




