
राष्ट्रपति विद्या देवी भण्डारी महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना र दर्शन गरेका छन् । उनि पूजा अर्चना र दर्शनको लागि पुग्दा जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले स्वागत गरेका थिए।तस्बीर : धर्वेन्द्रकुमार यादव 'यदुवंशी'












