
काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
कांग्रेसले चार हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको नाम बुधबार बिहान सार्वजनिक गरेको हो।
शुक्रबारदेखि कांग्रेसको १४ औँ महाधिवेशन काठमाडौमा शुरु हुँदैछ।
महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली
[pdf-embedder url="https://shirishnews.com/wp-content/uploads/2021/12/Congress-Pratinidhi.pdf"]