जनकपुरधाम- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवार दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पूर्ण प्यानल सार्वजनिक गरेका छन्।
देउवाको प्यानलमा उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का रहेका छन्। यता महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले भिड्दैछन्।



१४ औँ महाधिवेशनमा कुल १३४ पदमा ४५८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यद्यपि, उम्मेदवारको अन्तिम नामावली भने प्रकाशित हुन बाँकी नै छ।
यी हुन् देउवा प्यानलमा अटाएका नामहरु
[pdf-embedder url=”https://shirishnews.com/wp-content/uploads/2021/12/Deuba-Pannel-Congress.pdf”]




