महाेत्तरी । महाेत्तरीकाे गाैशाला वजारस्थित मिथिलान्चल कम्प्युटर सेन्टरवाट गएराति लाखाैकाे चाेरी भएको छ । पसलमा विक्रीकाे लागि राखिएको कम्प्युटर, ल्यापटप, माेवाईल, सिसिटिभीका सामग्री लगायत ईलेक्ट्राेनििक्स समानहरु चाेरी भएको हाे ।
करिव २५ लाख मूल्य वरावरकाे सरसमानहरु चाेरी भएकाे पसल संचालक संदिप यादवले बताए । पसलमा सिसीक्यामेरा जडान रहेतापनि चाेरले सिसीटिभीकाे डिभीवक्स पनि चाेरी भएको संचालक यादवले जानकारी दिए ।



घटनाकाे सम्वन्धमा विस्तृत रुपमा अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरिक्षक विष्णु प्रदिप वस्यालले शिरीष न्युज महोत्तरीसहकर्मी लाई जानकारी दिए ।





