जनकपुरधाम- जनकपुरधाममा राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा जनमत पार्टीका कार्यकर्ताहरु प्रवेश गर्न खोजेपछि प्रहरी संग झडप भएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अहिले सम्म पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।
अहिले प्रदर्शनकारी मतदान स्थलबाट भागाभाग भएको छ । तर जनकपुरधामका बिभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् ।
सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा टायर बाले