वर्दिवास- नेवाः देय् दबू मधेश प्रदेशको पहिलो अधिबेश महोत्तरीको बर्दिबासमा सम्पन्न भएकाे छ ।
शुक्रवार सम्पन्न नेवाः देय् दबू मधेश प्रदेशको पहिलो अधिबेशन दक्ष नारायण श्रेष्ठको सभापतित्व, सङ्घिय मामिला तथा समान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आथित्य भएको हो ।
मधेस प्रदेश अधिबेशनबाट अध्यक्ष भाजु तिलक लाल श्रेष्ठको नेतृत्वमा ३३ सदस्यीय नेवा: देय दबू, मधेस प्रदेश समिति गठन गरेको छ।
सो अवसरमा केन्द्रिय अध्यक्ष नारेश ताम्राकार , उपाध्यक्ष चन्द्रलाल राजभण्डारी , केन्द्रिय सल्लाकार प्रा डा दिपक शाक्यको बिशिस्ट अथिति र केन्द्रिय सचिब शान्ता श्रेष्ठ , यशोदा श्रेष्ठ , केन्द्रिय सदस्य मधेस प्रदेश इन्चार्ज घनश्याम श्रेष्ठ , केन्द्रिय सदस्य ,सह इन्चार्ज अनिल मास्के, केन्द्रिय सदस्य , जय कुमार श्रेष्ठ , के.स. लक्ष्मी शाक्य, भुपु के. महासचिव पबित्र बज्राचाय , सल्लाहकार अशोक लाल अमात्य, प्रदेश न.१ को अध्यक्ष इन्द्र श्रेष्ठ , बरिस्ठ उपाध्यक्ष नारायण श्रेष्ठ , मधेस प्रदेशको पदाधिकारी हरु ८ वटै जिल्लाको जिल्ला अध्यक्षहरु, लगायत धेरै भन्दा धेरै नेवा: बन्धुको बाक्लो उपस्थिति रहेको थियो ।