महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकाका मेयरले राजीनामा दिएका छन् । शुक्रबार मेयर संजीव कुमार साहले राजीनामा दिएका हुन् ।
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पुन: उम्मेदवार बन्नका लागि प्रमुख प्रशासकीय अधिकृतसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।




