महोत्तरी(औरही) - महोत्तरीको औरही नगरपालिकाको मेयरको लागि नेपाली काँग्रेस पार्टीबाट सुनिल कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
औरही नगरपालिकाका निवर्तमान मेयर रहेका यादवले पुनः नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय पुगेर सोमबार मनोयन दर्ता गराएका हुन् ।
https://youtu.be/mPmUtLnnOek
उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिंदै उनले औहरी नगरपालिकालाई डिजिटल नगरपालिका बनाउने, जनताको उत्साह र आकांक्षाले गर्दा आफूले उम्मेदवारी दिएको बताए ।